बलान बिहुलमा कांग्रेसको प्रतिबद्धता : घोषणापत्र कार्यान्वयन नभए ३ वर्षमा राजीनामा दिने

१८ वैशाख, राजविराज । सप्तरीको बलान बिहुल गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्र जारी गर्दै गाउँपालिका अध्यक्षका उम्मेदवार इन्जिनियर नविन झाले घोषणपत्र कार्यान्वयन नभए निर्वाचित भएको तीन वर्षमा पदबाट राजीनामा दिने उदघोष गरे । उनले आफूलाई जनताले पालिका अध्यक्षको जिम्मेवारी दिए घोषणापत्रमा उल्लेख गरिएका सबै बुँदा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरे […]