काठमाडौँ : बालाकुमारी घटनामा दोषी औँल्याइएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्तीको माग गर्दै आज प्रदर्शन भएको छ।उनीमाथि कानुनी कारबाहीको माग गर्दै अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस अगाडि मसाल जुलुस निकाल्दै प्रदर्शन गरेको हो। सो क्रममा उनीहरुले मन्त्री ज्वालाको पुत्ला दहन पनि गरेका थिए।
काठमाडौं, २१ भदौ । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई तत्काल बर्खास्त गर्नुपर्ने टिप्पणी गरेका छन् । एक विज्ञप्ती जारी गर्दै रायमाझीले ठमेलस्थित छायाँ सेन्टरमा भएको घटनामा मन्त्री श्रेष्ठले सामान्य संस्कार पनि देखाउन नसेको भन्दै मन्त्रिपरिषदबाटै बर्खास्त गर्न सरकारसँग माग गरेका हुन् । श्रमजीवि सुरक्षागार्डलाई मन्त्रीमाथि अभद्र व्यवहार गर्यो […]
काठमाडौं, ९ माघ । रौतहटको गौरमा दिएको अभिव्यक्ति पछि विवादमा मुछिएकी भौतिक पूर्वधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ । समाजले आज एक वक्तव्य जारी गर्दै मन्त्री यादवले दिएको अभिव्यक्तिले समाजमा अपराधलाई बढावा दिने भन्दै मन्त्री पदको गरिमा र लोकतान्त्रिक मर्यादाविपरीत भएको ठहर गर्दे बर्खास्त गर्न माग […]
९ माघ,काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ । समाजले आइतबार वक्तव्य जारी गर्दै मन्त्री यादवले हालै रौतहटको गौरमा दिएको अभिव्यक्ति मन्त्री पदको गरिमा र लोकतान्त्रिक मर्यादाविपरीत भएको भन्दै बर्खास्त गर्न माग गरेको हो । मन्त्री यादवको अभिव्यक्तिले अपराधलाई बढावा दिने […]
८ माघ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई पदमुक्त गर्नुपर्ने बताएका छन् । गौर नरसंहार दोहोर्याउने अभिव्यक्ति दिएकी मन्त्री यादवलाई जिम्मेवारीबाट हटाउन चौतर्फी माग भइरहेका बेला सरकारको नेतृत्व गरिरहेको दल कांग्रेस महामन्त्री शर्माले पनि मन्त्री यादवलाई पदमुक्त गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । मन्त्री यादवले पदीय मर्यादाविपरीत […]
काठमाडौँ– भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्ख जनमत पार्टीले माग गरेको छ । मन्त्री यादवले दिएको अभिव्यक्ति बारे डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नरसंहार गराई दिने जस्ता अपराधिक अभिव्यक्ति दिने मन्त्रीलाई तत्काल बरखास्त गर्न माग गरेको हो । बिहीबार जनमत पार्टीका उपाध्यक्ष दिपककुमार साहले प्रेस विज्ञप्ति जारी गरी नेपाल सरकारले […]
प्रदेश १ को सरकारमा दलित समुदायलाई न्यायपूर्ण सहभागिता गराएर मन्त्री नियुक्त गर्न दलित अगुवाहरुले माग गरेका छन्। नेपालको संविधान २०७२ ले आत्मसात गरेको सामाजिक न्याय र समानुपातिक सिद्धान्तको मर्मअनुसार प्रदेश...
काठमाडौँ । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग गरिएको छ । जातीय विभेदलाई प्रश्रय दिने काम गरेको भन्दै केन्द्रीय सदस्य जगत् विश्वकर्माले बैठकमा उनको राजीनामा माग गरेका हुन् । मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण गराइएको छ ।
नेकपा (एमाले) कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कारवाही गर्न माग गरेका छन् ।एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र सिह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनीप्रक्रिया अनुसार कारवाही अघि बढाउन माग गरेका हुन् । अध्यक्ष थापाले आज विज्ञप्ति प्रकाशन गरी कारवाहीका लागि मुद्दा दर्ता गर्दा मन्त्रीको उजुरीसमेत कमजोर बनाउने खेल थालिएको भन्दै असन्तुष्टि व्यक्त गरे
सुदूरपश्चिम। नेकपा (एमाले)कञ्चनपुर जिल्ला कमिटीका अध्यक्ष वीरबहादुर थापाले सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीलाई कार्वाही गर्न माग गरेका छन्। एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्रसिंह रावलमाथि मन्त्रालयमा हातपात गरिएको भन्दै अध्यक्ष थापाले मन्त्री सोडारीमाथि कानूनीप्रक्रिया अनुसार कार्वाही अघि बढाउन माग गरेका हुन्। विज्ञप्तिमार्फत उनले कार्वाहीका लागि मुद्दा दर्ता गर्दा मन्त्रीको उजुरीसमेत कमजोर बनाउने खेल थालिएको भन्दै असन्तुष्टि व्यक्त गरे।