मन्त्री यादवलाई बर्खास्त गर्न समाजको माग

काठमाडौं, ९ माघ । रौतहटको गौरमा दिएको अभिव्यक्ति पछि विवादमा मुछिएकी भौतिक पूर्वधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ । समाजले आज एक वक्तव्य जारी गर्दै मन्त्री यादवले दिएको अभिव्यक्तिले समाजमा अपराधलाई बढावा दिने भन्दै मन्त्री पदको गरिमा र लोकतान्त्रिक मर्यादाविपरीत भएको ठहर गर्दे बर्खास्त गर्न माग […]

सम्बन्धित सामग्री

पर्यटनमन्त्री किराँतीलाई तत्काल बर्खास्त गर्न राप्रपा नेपालको माग

राप्रपा नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

जनमतका सांसद खानलाई बर्खास्त गर्न माग

काठमाडाैं । राष्ट्रिय एकता अभियानले जनमत पार्टीका समानुपातिक सांसद अब्दुल खानलाई बर्खास्त गर्न माग गरेकाे छ ।  निवर्तमान खानेपानी तथा सरसफाइ मन्त्री समेत रहेका खानले एक महिलासँग गरेको अश्लील हर्कतको श्रव्य–दृश्य सामग्री (भिडियो) सामाजिक सञ्जालमार्फत बाहिरिएपछि अभियानले सांसद पदबाट बर्खास्त गर्न माग गरेकाे छ । खानलाई कारवाही गर्नका लागि काठमाडाैँस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयको अगाडि […]

गभर्नरलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको छ । नेकपा एमालेको अर्थ विभागको सदस्यमा खोटाङका एम अधिकारी रहेका छन् । एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दाबी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न माग गरेको हो । यद्यपि एमालेले भने […]

गभर्नरलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

२९ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले गभर्नर महाप्रसाद अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उनलाई बर्खास्त गर्न माग गरेको छ । नेकपा एमालेको अर्थ विभागको सदस्यमा खोटाङका एम अधिकारी रहेका छन् । एम अधिकारी भन्ने व्यक्ति गभर्नर नै भएको दावी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उनलाई बर्खास्त गर्न माग गरेको हो । यद्यपि […]

गभर्नरलाई तत्काल बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले गभर्नर महाप्रसाद अधिकारलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । अधिकारीले कानुन विपरित दलीय जिम्मेवारी लिएको भन्दै संगठनले  गभर्नरलाई बर्खास्त गर्न माग गरेको हो ।अध्यक्ष पन्चा सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र बैंक सञ्चालनको निम्ति बनेको नेपाल राष्ट्र बैंक ऐन २०५८, को दफा २१ को उपदफा (क) मा  भनिएको छ’ गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त व्यक्ति “राजनैतिक दलको सदस्य वा पदाधिकारी&

अर्थमन्त्रीलाई बर्खास्त गर्न विवेकशील साझाको माग

अर्थमन्त्रीलाई बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही गर्न विवेकशील साझाले माग गरेको छ। साझाको युवा सङ्गठन संयोजक सरोज गौतमले प्रेस विज्ञप्ति जारी गर्दै अर्थमन्त्रीलाई बर्खास्त गर्न माग गरेका हुन्।...

कर्णालीका कृषि मन्त्रीलाई बर्खास्त गर्न माग

कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सार्वजनिक रुपमा घटना विवरणसहित लागेको आरोपको आधारमा सरकारले मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए । यस्तै राष्ट्रिय युवा संघ सुर्खेत र अखिल नेपाल

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंहलाई बर्खास्त गर्न माग

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहलाई बर्खास्त गर्न माग गरिएको छ । आन्दोलनरत विद्यार्थी संगठनहरुले उपकुलपति सिंह गुण्डागर्दी शैलीमा उत्रिएको, पदीय मर्यादा कायम राख्न नसकेको भन्दै उनलाई बर्खास्त गर्न माग गरिरहेका छन् ।मंगलबार बेलुका विश्वविद्यालयमा भएको घटनालाई लिएर अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) केन्द्रीय समितिले उपकुलपति सिंहलाई बर्खास्त गर्न माग गरेको छ । उक्त संगठनका केन्द्रीय समिति अध्यक्ष रञ्जित तामाङद्वारा हस्ताक्षर गरिएको विज्ञप्त

बिपी कोइराला प्रतिष्ठानका चार पदाधिकारी बर्खास्त माग गर्न डा.केसीको माग

अभियन्ता प्रा.डा गोविन्द केसीले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चार जना पदाधिकारीको बर्खास्त गर्न माग गरेका छन् । प्रतिष्ठानका पदाधिकारीले बरबादीतिर प्रतिष्ठानलाई धकेलिरहेको भन्दै उपकुलपति, रजिस्ट्रार, रेक्टर र निर्देशकको बर्खास्त गर्न माग डा.केसीले गरेको हुन् ।बिपी प्रतिष्ठानलाई डुबाएर आफ्ना कार्यकर्ताको अस्पताललाई अवैध रूपमा मेडिकल कलेजको सम्बन्धन दिन प्रधानमन्त्री ओलीले निरन्तर नाजायज दबाब दिइरहेको विज्ञप्तिमार्फत डा.केसीले आरोप लगाएका छन् । बिपी प्रतिष्ठानका च

एमाले बैठकमा स्वास्थ्यमन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग

नेकपा (एमाले)को महाधिवेशन आयोजक कमिटीको बुधबार बालुवाटारमा बसेको बैठकमा स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई बर्खास्त गर्नुपर्ने माग उठेको छ।