कालिकोटका किशोरीलाई समस्यै समस्या

कालिकोट । रास्कोट नगरपालिकामा रहेका नौ वटै वडामा किशोर अवस्थामा रहेका बालिकाहरुलार्ई घरेदेखि विद्यालयसम्म समस्यै समस्या देखिएको छ । मंसिर १५ देखि १९ गतेसम्म रास्कोट नपामा सञ्चालन भयो मनोसामाजिक परामर्श सम्वन्धि अभिमुखीकरण कार्यक्रममा किशारीहरुले यस्तो समस्याका बारेमा जानकारी गराएका हुन् । प्लान इन्टरनेष्नल नेपाल र स्थानीय सादा नेपालको साझोदारीमा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तरगत किशोरी […]

सम्बन्धित सामग्री

पिउने पानीको जारमा समस्यै समस्या

काठमाडौं महानगरपालिकाले अहिले पिउने पानीको गुणस्तर अनुगमन थालेको छ। ‘शुद्ध पिउने पानी’ भनेर जारमा राखेर बिक्री हुने पानीको सन्दर्भमा विभिन्न गुनासाहरु आएपछि महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अनुगमन थालेको हो।

न्यायिक समिति आफैँ अन्यायमा

समितिका संयोजकहरू भन्छन्– पूर्वाधार, दक्ष कर्मचारी अभावदेखि राजनीतिक खिचातानीसम्मका समस्यै समस्या छन् देशभरका सात सय ५३ स्थानीय तहले जनप्रतिनिधि पाएको एक वर्ष हुन लाग्यो । जनप्रतिनिधि आएसँगै सानातिना मुद्दा–मामिलाको छिनोफानो स्थानीय तहअन्तर्गतको...

धेरै समय मोबाइल चलाउँदा समस्यै समस्या

हामीले आफ्नै घरमा आफ्नो बच्चाहरुले घण्टौंसम्म मोबाईल चलाएको देखेका छौं । एक हिसाबले हेर्दा हामीले प्रयोग गर्ने स्मार्टफोन हाम्रो ध्यानलाई तान्ने एक प्रकारको चुम्बक भइसकेको छ । निःशुल्क चलाऊने समाजिक सञ्जाल वास्तवमा निःशुल्क नभएर हाम्रो समय र व्यक्तिगत गोपनीयताको ठूलो मुल्य चुकाउनु परिरहेको छ । अझ अचम्म त यसबाट पैदा हुने समस्याहरुको बारे हामी धेरैलाई थाहै छैन...

कृषिमा समस्या छन्, तर विकल्प छैन

कृषि क्षेत्रमा समस्यै समस्या छ । सरकारले किसानको समस्या समाधानमा चासो दिएको छैन । त्यसैले कृषि क्षेत्र पूर्णरूपमा डामाडोल छ । नयाँ प्रविधि ल्याउने, उत्पादन विविधीकरण गर्ने, आपूर्ति शृंखलाको विकास गर्ने, बजार तथा उत्पादक किसानलाई जोड्ने जस्ता कुराको कुनै ग्यारेन्टी छैन । सरकारले नीति बनाउँछ तर कार्यान्वयन गर्दैन, किसान चिन्तित छन्, मर्कामा छन् । केही […]

स्वास्थ्य बीमामा समस्यै समस्या

काठमाडौं, असार ७ । स्वास्थ्य बीमा बोर्डबाट शोधभर्ना नपाएको भन्दै अस्पतालहरूले धमाधम स्वास्थ्य बीमाअन्तर्गतको उपचार सेवा स्थगित गर्न थालेका छन् । बोर्डले पछिल्लो समय दाबी भुक्तानी चुस्त गतिमा अघि बढाएको भने पनि प्राविधिक समस्याका कारण त्यसले पूर्णता पाउन सकेको छैन । केही अस्पतालले शोधभर्ना नपाएको भन्दै स्वास्थ्य बीमाअन्तर्गतको सेवा स्थगित गरेका हुन् । त्रिभुवन विश्वविद्यालय […]

कोठा बहालमा बस्नेलाई समस्यै समस्या

काठमाडौं उपत्यकामा कोठा लिएर बस्छु, केही सानातिनो काम गरेर खान्छु भन्नेहरुले पछिल्लो समय भोग्नुपरेको एउटा जटिल समस्या भनेको एउटा कोठा नपाउनु हो । सबैतिर फ्ल्याट सिस्टम बनाइएको छ । एउटा सामान्य फ्ल्याटको ठाउँ हेरेर १५–३० हजार रुपियाँ भन्छन् । खालि सटर २०–५० लाख रुपियाँसम्म बिक्री हुन्छ । सटरको मासिक भाडा हेर्ने हो भने १० हजारदेखि […]

केरा खेती गर्ने किसानलाई समस्यै समस्या

काठमाडौं । रुपन्देहीका केरा किसानहरुले बेला बखत आईलाग्ने समस्याको समाधान नभएको गुनासो गरेका छन् । केरामा लाग्ने रोग विरुद्धको किटनाशक औषधी नपाउने तथा भारतबाट आउने केराका कारण सस्तोमा बेच्नु पर्ने जस्ता समस्या भोग्नु परेको उनीहरुले बताएका छन् । बजारमा १ सय ५० रुपैँया दर्जनसम्म बिक्री भैरहेको केराको मुल्य किसानले २० देखि २५ रुपैँयासम्म मात्र पाउँदै […]

अन्तर्राष्ट्रिय विकास सहायता परिचालनमा समस्यै समस्या

अर्थ मन्त्रालयका अनुसार करिब डेढ दर्जन समस्याका कारण अन्तर्राष्ट्रिय विकास सहायताको अनुदान तथा ऋण लक्ष्य अनुसार खर्च हुन सकेको छैन ।...

गाउँका सिहदरबारमा समस्यै समस्या

काठमाडौं । देशका २ सय २० वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन अवस्थामा छन् । प्रमुख प्रशासकीय अधिकृत नहँुदा ती स्थानीय तहले प्रशासनिकदेखि नीतिगत तहमा समेत विभिन्न समस्या भोग्न बाध्य भइरहेका छन् ।महानगरपालिका, उपमहानगरपालिकादेखि नगरपालिका र गाउँपालिका गरी २ सय २० वटा स्थानीय तह लामो समयदेखि निमित्तका भरमा सञ्चालन भइरहेका छन् । गाउँको सिहदरबारका रूपमा रहेका स्थानीय तहमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा ती स्थानीय तहले विकासका कार्य तथा सेवा प्रवाहसमेत प्रभावकारी भूमिका निर्वाह गर्न नसके