केरा खेती गर्ने किसानलाई समस्यै समस्या

काठमाडौं । रुपन्देहीका केरा किसानहरुले बेला बखत आईलाग्ने समस्याको समाधान नभएको गुनासो गरेका छन् । केरामा लाग्ने रोग विरुद्धको किटनाशक औषधी नपाउने तथा भारतबाट आउने केराका कारण सस्तोमा बेच्नु पर्ने जस्ता समस्या भोग्नु परेको उनीहरुले बताएका छन् । बजारमा १ सय ५० रुपैँया दर्जनसम्म बिक्री भैरहेको केराको मुल्य किसानले २० देखि २५ रुपैँयासम्म मात्र पाउँदै […]