धेरै समय मोबाइल चलाउँदा समस्यै समस्या

हामीले आफ्नै घरमा आफ्नो बच्चाहरुले घण्टौंसम्म मोबाईल चलाएको देखेका छौं । एक हिसाबले हेर्दा हामीले प्रयोग गर्ने स्मार्टफोन हाम्रो ध्यानलाई तान्ने एक प्रकारको चुम्बक भइसकेको छ । निःशुल्क चलाऊने समाजिक सञ्जाल वास्तवमा निःशुल्क नभएर हाम्रो समय र व्यक्तिगत गोपनीयताको ठूलो मुल्य चुकाउनु परिरहेको छ । अझ अचम्म त यसबाट पैदा हुने समस्याहरुको बारे हामी धेरैलाई थाहै छैन...

सम्बन्धित सामग्री

मोबाइलका लाइसेन्स झोलामा, सेवाग्राही विकल्पविहीन

मोबाइल सेवाका अनुमति प्राप्त कम्पनीहरू कागजमा त छन्, सेवामा छैनन् । सरकारको अपारदर्शी शैली र स्वार्थ समूहहरुले लाइसेन्स र फ्रिक्वेन्सीमा गरेको चलखेलका कारणले उपभोक्ताले सस्तो, राम्रो र सजिलो सेवाको विकल्प भेटेका छैनन् ।