काठमाडौं, १० पुस : ११–१३ पुसमा नेपाल पज्ञा प्रतिष्ठानमा आयोजना हुने नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा माओवादी सशस्त्र युद्धकालका चर्चित तथा संस्थापक नेताहरू भने प्रतिनिधिका रुपमा अनुपस्थित हुने भएका छन् । माओवादी शक्तिको मूलधार नेतृत्व गरिरहेका प्रचण्डलाई उनका राजनीतिक गुरु मोहन वैैद्यदेखि डा. बाबुराम भट्टराईसमेतले शान्ति प्रक्रियामा आएपछि छाडेपछि संस्थापक ३५ मध्ये झन्डै आधा […]