काँग्रेस र एमालेमा भन्दा माओवादी र राप्रपामा महिलालाई बढी अवसर

काठमाडौं, ८ पौष । देशका प्रमुख तीनवटा दलहरु नेकपा एमाले, नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन सकिएको छ । माओवादी राष्ट्रिय सम्मेलन गर्दैछ । त्यस अगाडि उसले प्रदेश तहसम्म सम्मेलन गरेको छ । चारवटा दलहरुमा महिलाको प्रतिनिधित्वलाई दृष्टिगत गर्दा सबैभन्दा बढी महिलालाई अवसर राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्रमा प्राप्त भएको देखिएको छ […]