मूलपानी क्रिकेट मैदान सम्पन्‍न गर्न प्रधानमन्त्रीलाई सांसद गौतमको आग्रह

काठमाडौं क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य सोबिता गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आग्रह गरेकी छन् ।

सम्बन्धित सामग्री

मूलपानी क्रिकेट मैदान

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका – ६ स्थित मूलपानीमा रहेको मूलपानी क्रिकेट मैदान।

मूलपानी क्रिकेट मैदान

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका – ६ स्थित मुलपानीमा रहेको मुलपानी क्रिकेट मैदान।

ऐतिहासिक उपलब्धिको साक्षी मूलपानी मैदान (तस्वीरहरू)

शुक्रबार मूलपानी क्रिकेट मैदान शुक्रबार नेपाली क्रिकेटले पाएको ऐतिहासिक उपलब्धिको साक्षी बन्यो ।

मूलपानी क्रिकेट मैदान धमाधम निर्माण [तस्बिरहरू]

काठमाडौंकको मूलपानीस्थित क्रिकेट मैदानमा अहिले धमाधम निर्माण कार्य भइरहेको छ।  केही समयपछि हुने आइसिसी विश्वकप छनोटका लागि मुलपानी क्रिकेट मैदानमा केही क्वालिफायर खेल हुनेछन्। सोही खेल हुनसअघि मैदानको निर्माण कार्य अहिले...

नवौं खेलकुद क्रिकेट : बागमती र एनआरएनएबीचको खेल रद्द

नवौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गतको एनआरएनए स्पोर्टस एकेडेमी र बागमती प्रदेश बीचको खेल रद्द भएको छ । आज आइतबार तय भएको खेल मूलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि भएको हो । दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो। एनआरएनएले पहिलो खेल जितेको थियो ।  समूह ‘बी’ मा रहेको एनआरएनएले ३ खेलमा ५ अंक ओडेर अंक तालिकाको शीर्ष स्थानमा छ । बागमतीले ३ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

सरकारलाई कुरिरहेको मूलपानी क्रिकेट मैदान

कतारले एउटै विश्वकपका लागि भनेर ७–८ वर्षभित्रमा ८ वटा अत्याधुनिक रंगशाला बनाउन सक्छ । तर, नेपाल सरकारले यही अवधिमा एउटा पनि रंगशाला बनाउन सक्दैन ।

मूलपानी क्रिकेट मैदान एक वर्षभित्र निर्माण सम्पन गरिने

सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानको निर्माण कार्य सम्पन्न गर्ने भएको छ । आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने बताए ।उनले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल खेलाउनका लागि आवश्यक […]

एक वर्षभित्र मूलपानी क्रिकेट मैदान निर्माण सम्पन गरिने

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने भएको छ। ०७९÷८० को वार्षिक बजेट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गर्ने बताए। उनले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल खेलाउनका लागि आवश्यक रकम विनियोजन […]

एक वर्षभित्र मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न गरिने

सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँस्थित मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री जनादर्न शर्माले आगामी आर्थिक वर्षमा मूलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने बताउनुभयो । उहाँले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रिकालीन समयमा पनि खेल खेलाउनका लागि आवश्यक …