प्रश्नको घेरामा सामुदायिक शिक्षा

यस वर्षको चिकित्सा शिक्षाको प्रवेश परीक्षा र शिक्षक सेवा आयोगको दुई वर्षपहिलेको अध्यापन अनुमतिपत्रको नतिजाले सामुदायिक मात्र होइन, देशको समग्र शिक्षा नै कमजोर भएको संकेत गरेका छन् ।

सम्बन्धित सामग्री

विराटनगरमा सामुदायिक शिक्षा सुधार कार्यक्रम

विराटनगर महानगरपालिका-११ ले सामुदायिक विद्यालय शिक्षा सुधार अभियान सुरु गरेको छ । सामुदायिक विद्यालयमा पूर्वाधार र दक्ष जनशक्ति भएर पनि विद्यार्थीले गुणस्तरीय शिक्षा नपाएपछि वडा कार्यालयको अगुवाइमा गुणस्तर सुधार अभियान सुरु गरिएको हो ।

३ प्रश्न

सामुदायिक विद्यालयको शैक्षिक अवस्थाबारे के भन्नुहुन्छ ? सामुदायिक शिक्षा सकारात्मक मोडमा छ । शिक्षक, प्रधानाध्यापक, पालिका र व्यवस्थापन समितिहरूले विशेष चासो दिन थालेका छन् । शिक्षकहरू प्रविधिको उपयोगमा अभ्यस्त हुँदै गएका छन् । तर, राजनीतिक...

प्रश्नको घेरामा सामुदायिक शिक्षा

नेपालमा दिन–प्रतिदिन शिक्षाको स्तर खस्किँदै गएको छ । यसमा युगौँ पहिलेदेखि चल्दै आएको प्रतिस्पर्धामा पनि ह्रास आएको छ । अहिले कुनै पनि तहमा ‘टपर’को खासै महत्व देखिँदैन । विगत केही वर्षअघिसम्म एसएलसीमा प्रथम, द्वितीय,...

‘सामुदायिक शिक्षा बुझेका जनप्रतिनिधि एकजना पनि भेटिनँ’

हो, विद्यार्थी कम र शिक्षक धेरै हुँदा आर्थिक भार पर्छ, तर मर्ज गर्ने नाममा बालबालिकाको पढ्ने अधिकार हननु हुनुहुँदैन । बरु पाँच कक्षासम्म सबै विषय पढाउन सक्ने एक शिक्षक राखौं न । त्यसबापत उनलाई 'इन्सेन्टिभ' दिउँ । त्यसले शिक्षकलाई काम गर्ने ऊर्जा दिन्छ । घर नजिकै पढिरहेका बालबालिकाले पनि टाढाको विद्यालय जान वा पढाइ नै छोड्नुपर्दैन ।

डिजिटल शिक्षणका लागि काठमाडौं महानगर र वियोन्डबीच सम्झौता

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयमा डिजिटल शिक्षण पद्धति विकास गर्न काठमाडौं महानगर र  डिजिटल एण्ड वियोन्ड प्रालिबीच सम्झौता भएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सामुदायिक शिक्षा प्रणालीलाई प्रविधिमा आधारित बनाउन डिजिटल एण्ड वियोन्डसँग सम्झौता गरिएको जानकारी दिए।उनले महानगरलाई गुगलबाट शैक्षिक क्रियाकलापका लागि प्राप्त हुने सुविधाको सहजीकरणका लागि वियोन्डका दायित्वका विषयमा जानकारी गराइएको बताए।उनका अनुसार आगामी २ वर्षका वियोन्डले म

कालीकोटका विद्यालय सञ्चालनमा

मान्म । कोभिड–१९ महमारीका बीच कालीकोटका सामुदायिक विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । नरहरिनाथ गाउँपालिकाले आजदेखि सामुदायिक विद्यालय, बालविकास केन्द्र र सामुदायिक शिक्षा केन्द्र सञ्चालनमा ल्याउने भएको हो । जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समिति र जिल्ला स्वास्थ्य कार्यालयको निर्णयअनुसार विद्यालय सञ्चालन गर्न थालिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रत्नसिंह साउदले बताए । ‘विद्यालय सञ्चालन गर्न शिक्षकलाई […]

तीन वर्षभित्र गुणस्तरीय शिक्षा बनाइसक्ने : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गरेका छन् ।...

शिक्षा क्षेत्रमा दोहोरो मापदण्ड सुधारप्रति आशङ्का

शिक्षकको तलब, भौतिक संरचनालगायतमा पर्याप्त बजेट नदिने र शुल्क पनि लिन नमिल्ने मापदण्डको अन्त्य नहुँदासम्म सामुदायिक शिक्षा क्षेत्र सुधार नहुने औँल्याइएको छ ।

सामुदायिक शिक्षा सुधार्न अभियान

रामेछापको मन्थली नगरपालिकाले सामुदायिक शिक्षा सुधारका लागि अभियान सञ्चालन गरिरहेको छ। नगरपालिकाले शिक्षा क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेर सामुदायिक विद्यालयको पठनपाठन गुणस्तरीय बनाउने अभियान चलाइरहेको छ। सोही अभियानअनुसार नगरपालिकाले अहिले अभिभावक, शिक्षक, विद्यार्थी, सरोकारवाला निकायसँग छलफल, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।