स्वास्थ्यबारे जनचेतना जगाउने र जानकारीमूलक सूचना प्रवाह गर्ने उद्देश्यले ‘स्मार्ट हेल्थ नेपाल एप्लिकेशन’ सञ्चालनमा आएको छ ।
डिजिटल प्रविधिमार्फत नागरिकहरूलाई स्वास्थ्य सरोकारका सबै परामर्श सेवा उपलब्ध एप सञ्चालनमा ल्याइएको यसका संस्थापक अध्यक्ष जीतेन्द्रकुमार थापाले जानकारी दिएका छन् ।
यो एप्लिकेशन आम नागरिकहरूलाई आवश्यक सेवाभित्र पर्ने आम...