जापानको राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा बहुभाषिक अनलाइन स्वास्थ्य परामर्श सेवा आरम्भ भएको छ । यसअघि बन्द रहेको स्वास्थ्य परामर्श सेवा जुलाई ६ देखि जापान आउने पर्यटकहरुकोे सुविधाका लागि अंग्रेजीसहितका चार भाषामा स्वास्थ्य परामर्श सेवा सुरु गरिएको हो । सशुल्क रहने सो परामर्श अंग्रेजी, चिनीया, भियतनामी र इण्डोनेसियाली भाषामा दिइनेछ । टर्मिनल भवनमा यात्रुले आफ्नो …