जापानको राजधानी टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा बहुभाषिक अनलाइन स्वास्थ्य परामर्श सेवा आरम्भ भएको छ । यसअघि बन्द रहेको स्वास्थ्य परामर्श सेवा जुलाई ६ देखि जापान आउने पर्यटकहरुकोे सुविधाका लागि अंग्रेजीसहितका चार भाषामा स्वास्थ्य परामर्श सेवा सुरु गरिएको हो । सशुल्क रहने सो परामर्श अंग्रेजी, चिनीया, भियतनामी र इण्डोनेसियाली भाषामा दिइनेछ । टर्मिनल भवनमा यात्रुले आफ्नो …
काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको मानसिक स्वास्थ्यमा समस्या देखिन थाल्यो ।
श्रेयालाई मानसिक स्वास्थ्य परामर्श लिनुपर्ने भयो तर अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने राम्रो नेपाली प्लेटफर्म खोज्न सुरू गरिन् तर कतै भेटाइनन् ।
त्यसपछि बेलायत उनी नेपाल आइन् र सुरू गरिन्...
वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका श्रमिकहरूको लागि भनेर फोनमार्फत स्वास्थ्य परामर्श दिन यही चैत १५ गतेदेखि टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको छ ।
विभिन्न गन्तव्य देशमा रहेका नेपाली नागरिकको स्वास्थ्य समस्यामा केही भए पनि मलम लगाऊँ भन्ने उद्देश्यले सञ्चालन गरिएको अनलाइन पद्धतिमा आधारित सेवा हो टेलिमेडिसिन सेवा ।
टेलिमेडिसिन सेवा सञ्चालन गर्नको लागि वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँग सम्झौता गरेका छ । वीर अस्पतालको प्राविधिक सहायता र बोर्डको आर्थिक सहयोगमा यो सेवा सञ्चालन भइरहेको छ ।
यो सेवा लिन चा...
काठमाडौं, ६ असोज । स्वास्थ्य परामर्श सेवालाई डिजिटलाईज गरी डाक्टरहरुसँग स्वास्थ्य परामर्श दिने उद्देश्यले ‘पिटीसी नेपाल डटकम’ सार्वजनिक गरिएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर नेपाली डाक्टरहरुद्धारा स्वदेशी तथा विदेशी विरामीको लागि स्वास्थ्य परामर्श उपलव्ध गराउन सहज प्लेटफर्म तयार पारिएको जानकारी दिइएको हो । कुनै पनि प्राकृतिक प्रकोप तथा विशेष असहज […]
घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनलले पाटन जेसिससँगको सहकार्यमा डेंगु रोग पीडितलाई निःशुल्क स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउन सुरु गरेको छ । पछिल्ला दिनमा राजधानी लगायत देशभर डेंगु संक्रमित तिव्र रुपमा फैलिरहेका बेला हेल्थ एट होमले यस्तो सेवाको सुरुवात गरेको हो । कम्पनीले बिरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरूका विषयमा निशुल्क परामर्श सेवाको सुरुवात गरेको हो । साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आजदेखि कोभिड रिलिफ नेपाल अभियान अन्तर्गत 'हेल्लो डाक्टर'मार्फत स्वास्थ्य परामर्श दिने भएको छ।कोरोना संक्रमण भई घर वा आइसोलेशनमा बसेका र चिकित्सकको सल्लाह/परामर्श लिन कठिनाइ भोगिरहेकाहरूले हेल्लो डाक्टरमार्फत सहयोग लिन सक्ने महासंघले जनाएको छ।हेल्लो डाक्टरमा भाइबरमार्फत कोभिड संक्रमित बिरामी र चिकित्सकबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिनेछ। प्रारम्भमा पाँचजना डाक्टरबाट परामर्श दिइने महासंघले जानकारी दिएको छ।हेल्लो डाक्टरमार्