काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघले आजदेखि कोभिड रिलिफ नेपाल अभियान अन्तर्गत 'हेल्लो डाक्टर'मार्फत स्वास्थ्य परामर्श दिने भएको छ।कोरोना संक्रमण भई घर वा आइसोलेशनमा बसेका र चिकित्सकको सल्लाह/परामर्श लिन कठिनाइ भोगिरहेकाहरूले हेल्लो डाक्टरमार्फत सहयोग लिन सक्ने महासंघले जनाएको छ।हेल्लो डाक्टरमा भाइबरमार्फत कोभिड संक्रमित बिरामी र चिकित्सकबीच प्रत्यक्ष सम्पर्क गराई परामर्श दिने कार्य गरिनेछ। प्रारम्भमा पाँचजना डाक्टरबाट परामर्श दिइने महासंघले जानकारी दिएको छ।हेल्लो डाक्टरमार्