सुदूरपश्चिममा कांग्रेसका खड्का सामाजिक विकास र थापा आर्थिक मामिला मन्त्री बन्ने
२१ साउन, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले मेघराज खड्का र बहादुरसिंह थापालाई मन्त्री बनाउने निर्णय गरेको छ ।
सो मबार दिउँसो बसेको प्रदेश संसदीय दलको बैठकले खड्कालाई सामाजिक विकास मन्त्री र थापालाई आर्थिक मामिला मन्त्री …
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर आलेमगरले जलवायुु परिवर्तनको असर हिमाललाई परेको बताउनुुभएको छ । अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा नेपाल पर्वतारोहण सङ्घद्वारा आयोजित आठौँ पर्वतीय महोत्सवको समापन समारोहमा उहाँले नेपालको परिचय नै हिमालसँग जोडिएको र जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परिरहेको बताउनुुभयो । जलवायु परिवर्तनमा नेपालको दोष नभए पनि त्यसको प्रतिकूलताको असर भोग्नुपरेको उल्लेख …
पोखरा – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिने भएको छ। गण्डकीका आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले शुक्रबार प्रदेश सभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै जनताको जीवनस्तर उकास्ने बजेट ल्याउने बताए। ‘उपलब्ध स्रोत र साधनको प्रभावकारी परिचालनमार्फत उत्पादन, रोजगारी, आम्दानी र जनताको जीवनस्तर उन्नयन गर्ने कार्यक्रमलाई प्राथमिकता […]
असार १ गते सुदूरपश्चिम प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रकाश रावलले ३६ अर्ब भन्दा बढीको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेट प्रस्तुतसँगै सरकारविरुद्ध उत्रिएका प्रदेशसभा सदस्यहरू बजेटमाथिको छलफलका लागि तयार भएनन् ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि अहिलेसम्म छलफल नै हुन सकेको छैन।...
काठमाडौँ। कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री विन्दमान विष्ट अस्वस्थ भएका छन्। उनलाई आज बिहान उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पतालमा ल्याइएको छ।
विष्ट फोक्सो र घाँटीको समस्याबाट पीडित छन्। बजेट निर्माणको बेलादेखि नै अस्वस्थ थिए।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट विकास र उत्पादनमुखी आएको बताएका छन् ।प्रदेश सभामा आर्थिक वर्ष २०७८\०७९ को बजेट प्रस्तुत गरेपछि बुधबार पत्रकार सम्मलेन आयोजना गरी मन्त्री शाहले प्रदेश सरकार गठन भएपछि पहिलो पटक विकास र उत्पादनमुखी बजेट आएको बताए । उनले भौतिक पूर्वाधार विकासका लागि ३३ प्रतिशत छुट्याइँदै […]
कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका सिफारिशमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् ।
प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री शाहीका नेतृत्वमा छ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नन्दसिंह बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरण, अम्मरबहादुर थापालाई भौतिक पूर्वाधार तथा शहरी विकास, कुर्मराज शाहीलाई भूमिव्यवस्था, कृषि तथा सहकारी, सीताकुमारी नेपालीलाई आन्तरिक मामिला, कानून, युवा तथा खेलकूद र गोपाल शर्...
धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।आर्थिक मामिला मन्त्री बोहराले बुधबार धनगढीमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएको जनाएका हुन् । उनले आफ्नो तीन वर्षे कार्यकालमा गरेका कामको विवरण सहितको पाँच पेजको राजीनामा पत्र मुख्यमन्त्री भट्टलाई बुझाएका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई धार (केपी […]
कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन् । बोहोरा प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपामा खुलेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले पनि आर्थिक मामला तथा योजना मन्त्री झपट बहादुर बोहराले राजीनामा दिएको पुष्टि गरे ।नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व यो प्रदेशमा रहेको
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् ।
नेकपा विभाजनको विवादबीच प्रचण्ड–नेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् ।
बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिए । उनी प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपामा खुलेका छन् ।
ओली पक्षमा लागेका भौतिक पूर्वाधार विकास मन्त्री पठान बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले यसअघि नै पदमुक्त गरेका थिए ।