बजेटमाथि छलफल गर्नै सकस

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि अहिलेसम्म छलफल नै हुन सकेको छैन।...

सम्बन्धित सामग्री

मधेस प्रदेश : मन्त्रालयको भाग पुर्‍याउनै सकस

८ जेठ, जनकपुरधाम । मधेश सरकारमा सत्ता गठबन्धनलाई मन्त्रालय भागबण्डा मिलाउनै सकस भएको छ । भागवण्डा नमिल्दा सरकारले पूर्णता पाउन सकेको छैन । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीत सोमबार भएको छलफल बिना निश्कर्ष सकिएको छ । छलफल सकरात्मक रहेकाले भोलि बसेर टुंग्याउने कांग्रेस प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए । ‘आजको गठबन्धनको बैठकमा छलफल सकरात्मक रह्यो […]

कांग्रेसमा म्याराथन बैठक, समानुपातिकको सूची सच्याउन सकस

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसमा समानुपातिक तर्फका उम्मेदवारहरुको सूची मिलाउन सकस परेको छ । शुक्रबारदेखि नै नेताहरुबीच छलफल जारी रहे पनि सहमति जुटेको छैन । शनिबार बिहान पनि नौ बजेदेखि नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका थिए । तर रातभर छलफल गर्दा पनि सहमतिमा पुग्न नसकेको एक नेताले बताए । निर्वाचन आयोगमा बुझाइएको समानुपातिकको […]

सिंहदरबारमा जसपाको बैठक : समानुपातिक उम्मेदवार चयन गर्न सकस

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सिंहदरबारको संसदीय दल कार्यालयमा जारी रहेको छ । साँझ अबेला बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा समानुपातिक उम्मेदवारको विषयमा छलफल चलिरहेको हो । यतिबेला प्रदेशअनुसार छलफल चलिरहेको / आजै टुङ्ग्याउने गरी छलफल चलिरहेको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले बताए ।उनले भने, 'समानुपातिक उम्मेदवारहरूको लिस्ट लामो छ, कसलाई राख्ने कसलाई हटाउने सकस भइरहेको छ । एक-एक व्यक्तिमा छलफल भइरहेको छ । त्यसमा पनि आयोगले दिएको क्लस्टर अनुसार सबै मिलाउन

सुदूरपश्चिम सरकारलाई बजेटको विवाद सुल्झाउन सकस

सत्तापक्षकै सांसद विरोधमा उत्रिएपछि सुदूरपश्चिम प्रदेश सरकारलाई आफूले ल्याएको बजेट पारित गराउन सकस परेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदको विरोधले प्रदेश सभामा बजेटमाथिको छलफल नै सुरु हुन सकेको छैन । असार...

महानगरको उम्मेदवार छान्न कांग्रेसलाई सकस, बालुवाटारमा घनिभूत छलफल

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग–अलग छलफल गरिरहनुभएको छ । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबारका लागि बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।

सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस

काठमाण्डाै - सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस भएको छ । पालिका चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच विवाद छ । पालिकामा पाँच दलको मतभारको अवस्था, गठबन्धन गर्नुपर्ने या नपर्ने लगायत विषयको जानकारीसहितको प्रतिवेदन पठाउन केन्द्रले निर्देशन दिए पनि तल्ला तहबाट प्रतिवेदन आइनसकेको गठबन्धनका नेताहरुले बताएका छन् । केही जिल्लामा तालमेलबारे छलफल भए पनि कतिपय ठाउँमा छलफल हुन सकेको छैन । गठबन्धनबाट पालिकामा कुन दलको को उम्मेदवार बन्ने भन्नेबारे विवाद छ । तल्लो तह...

कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहलाई साझा उम्मेदवार तय गर्नै सकस

काठमाण्डाै - नेपाली कांग्रेसको संस्थापन इतर समूहलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस भएको छ । नेता प्रकाशमान सिंह र डाक्टर शेखर कोइरालाले आआफ्नो अडान नछाडेपछि साझा उम्मेदवार तय गर्न सकस भएको हो । तीन दिनसम्म लगातार छलफल गर्दा पनि सिंह र कोइरालाले अडान नछोडेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल बैठकमा उपस्थित हुन छोड्नुभएको छ । संस्थापन इतर समूहका नेताहरुले कोइराला र सिंहबीच सहमति हुन नसकेमा पौडेललाई साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिँदै आएका छन् । तर कोइराला र सिंहले सभापतिमा उठ्ने भन्दै प्रचार थालिसकेका छन् । ...

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट […]

मन्त्रिमण्डल पूर्णता दिन सकस

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । मन्त्रिमण्डलको पूर्णता दिन सत्तासाझेदार दलहरूबीच छलफल बाक्लिए पनि निकास निस्कन सकेको छैन । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंगलबार प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटघाट […] The post मन्त्रिमण्डल पूर्णता दिन सकस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कर्णाली प्रदेशसभाः नीति तथा कार्यक्रम पारितमा सकस

सुर्खेत। फ्लोर क्रस गरेका एमालेका ४ जना सांसदको पुर्नबहालीसँगै सत्ता समीकरणमा फेरबदल आएपछि कर्णाली सरकारको नीति तथा कार्यक्रम पारित गर्न सकस परेको छ।सोमबार नीति तथा कार्यक्रम माथि छलफल सकेर पारित गर्ने कार्यक्रम रहे पनि प्रकृया अघि नबढी बैठक स्थगित भएको छ। अझै १ बजे प्रदेशसभा बैठक सुरु हुने र बैठक सहज रुपले अघि बढ्ने परिस्थिति बनिनसकेको प्रदेशसभाका एक कर्मचारीले बताए।