काठमाडौं महानगरपालिका नगर प्रहरीको कमाण्ड राजुनाथ पाण्डेको काँधमा, यसअघिका प्रहरी प्रमुख धनपति प्रशासनमा

काठमाडौं : काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जिम्मेवारी पाएका छन्। भदौ २ गतेको निर्णयले उनलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो। आइतवार नै पाण्डेले जिम्मेवारी सम्हालेका छन्। जिम्मेवारी सम्हाले लगत्तै उनले सहरी सुव्यवस्थापनका लागि नगर प्रहरीहरुलाई बिफ्रिङ गरेका थिए। पाण्डे २०५० सालमा नगर प्रहरी…

सम्बन्धित सामग्री

काठमाडौं नगर प्रहरी बलको नेतृत्व हेरफेर

काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरी बलको प्रमुखमा नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे आएका छन् । उनले आइतबारदेखि कार्यभार सम्हालेका छन् । यसअघिका प्रहरी प्रमुख धनपति सापकोटालाई प्रशासनको जिम्मेवारी दिइएको छ । २०५० सालमा नगर प्रहरी सेवामा प्रवेश गरेका पाण्डे दुई वर्षअघि नायव उपरीक्षकबाट नगर प्रहरी उपरीक्षकमा बढुवा भएका थिए ।