२९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले भारत भ्रमणमा जाँदा चौथो वरियताका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई निमित्त प्रहरी प्रमुखको जिम्मेवारी दिएपछि प्रहरी उच्च अधिकृतहरु असन्तुष्ट बनेका छन् । बिहीबार महानिरीक्षक क्षेत्री भारत भ्रमणमा जाँदा दोस्रो वरियताका एआईजी हरिबहादुर पाल, तेस्रो वरियताका निरजबहादुर शाहीलाई छाडेर चौथो वरियताका एआईजी प्रद्युम्न कार्कीलाई निमित्त प्रहरी […]