बोराकाे झाेला बाेक्ने विपन्न बालबालिकालाई झोला वितरण

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ स्थित नमुना बालविकास केन्द्रमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ।...

सम्बन्धित सामग्री

अर्घाखाँचीमा विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा  गरिब, असहाय र अति विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ । पहिलो पाइला नेपालले भूमिकास्थान गरपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत् १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको संस्थाका बुटबल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले बताउनु भयो  । भाग्य बोक्ने झोला अन्तर्गत विद्यार्थीहरुलाई सिद्धार्थ आधारभूत विद्यालयको प्रांगणमा एक कार्यक्रमका...

बोराकाे झाेला बाेक्ने विपन्न बालबालिकालाई झोला वितरण

कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–५ स्थित नमुना बालविकास केन्द्रमा अध्ययनरत विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ।...

पशुपतिशम्शेर राणाबाट ८०४ विद्यार्थीलाई झोला वितरण

काठमाडौं, २ भदौ । राप्रपाका पूर्व अध्यक्ष पशुपतिशम्शेर राणाले काठमाडौंको नागार्जुनस्थित बाल विकास माध्यामिक विद्यालयका ८०४ विद्यार्थीलाई झोला बितरण गरेका छन । नेता राणाले एसएस फाउण्डेसनकातर्फबाट सो विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेका हुन । झोला पाएपछि विद्यालयका शिक्षक एवम विद्यार्थी प्रसन्न भएका थिए । नेता राणाले विद्यार्थीहरुको मनोबल र हौसला बढाउन एसएस फाउण्डेसनले अनुकरणीय काम गरिरहेकोमा […]

स्वास्थ्य स्वयंसेविकालाई झोला र छाता

काठमाडौँ,१५ असार । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई छाता र झोला वितरण गरेको छ । नगरपालिकाले झोला र छाता वितरण गरेकामा महिला स्वास्थ्य स्वयंसेविकाहरु खुसी भएका छन् । महिला स्वास्थ्य स्वयंसेविकाहरुको प्रोत्साहन कार्यक्रमअन्तर्गत नगरभित्र रहेका १२ वटा वडाका १५५ महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप झोला र छाता वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले […]

एनएमबि बैंकद्वारा सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण

काठमाडौँ– एनएमबि बैंकले सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ ।   सामाजिक दायित्व अन्तरगत पुकु दिदी फाउण्डेशन र वाग्मती माध्यमिक विद्यालय, सिसौट सर्लाहीका प्रधानाध्यापक रामसिंहासन रायको उपस्थितिमा उक्त विद्यायलका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको छ । वितरणको क्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेल सहित शाखा प्रबन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा […]

समृद्धि फाइनान्सद्वारा पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण

समृद्धि फाइनान्सले पशुपति क्षेत्र विकास कोषलाई झोला वितरण गरेको छ । सो फाइनान्सले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोषलाई झोला वितरण गरेको हो ।समय समयमा संस्थाले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको र भविष्यमा पनि यस्ता कार्यक्रमहरु गर्ने फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरज कुमार सर्राफले बताए ।फाइनान्सले मुद्दती निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधिकतम  ११% सहित आर्कषक व्याजदर सहितका विभिन्न बचत खाताह

महालक्ष्मी विकास बैंकले बाँड्यो विद्यार्थीलाई झोला

महालक्ष्मी विकास बैंक लिमिटेडको सुर्खेत शाखाले बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको छ । झोला वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यावस्थ।पन समितिका पदाधिकारीहरु उपस्थित थिए । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यावस्थापनले बैंकलाई […]

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

महालक्ष्मी विकास बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका डोप्कास्थित रहेको नेपाल राष्ट्रिय प्राथमिकका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यवस्थापनले बैंकलाई धन्यवाद दिएको छ । कार्यक्रममा बोल्दै शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने बताए । साथै, उनले आगामी दिनहरुमा बैंकले अझै प्रभावकारी कार्यक्रमहरु गर्ने ब

एसएस फाउण्डेशनद्वारा दोलखाका ८ विद्यालयका विद्यार्थीलाई झोला वितरण

काठमाडौं । एसएस फाउण्डेशनले दोलखा जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फाउण्डेशनले २१ सय झोला विभिन्न सामुदायिक विद्यालयहरुलाई हस्तान्तरण गरेको हो । कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ पशुपति समशेर जबराले एसएस फाउण्डेशन सहयोग अब निरन्तर पिछडिएका जिल्लाहरुमा रहने बताउनुभयो । उहाँले यसरी सामाजिक कार्य गर्नाले विद्यार्धीहरुको मनोबल […]

एसएस फाउन्डेसनद्वारा दोलखाका ८ विद्यालयलाई झोला वितरण

काठमाडौँ – एसएस फाउन्डेसनले दोलखा जिल्लाका ८ वटा विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ। काठमाडौंमा बुधबार एक कार्यक्रम आयोजना गर्दै फाउन्डेसनले २१ सय झोला विभिन्न सामुदायिक विद्यालयलाई हस्तान्तरण गरेको हो। कार्यक्रममा वरिष्ठ राजनीतिज्ञ पशुपतिशमशेर जबराले एसएस फाउन्डेसन सहयोग अब निरन्तर पिछडिएका जिल्लामा रहने बताए। उनले यसरी सामाजिक कार्य गर्नाले विद्यार्धीको मनोबल उच्च हुने र विद्यार्थीको […]