महालक्ष्मी विकास बैंकले बाँड्यो विद्यार्थीलाई झोला

महालक्ष्मी विकास बैंक लिमिटेडको सुर्खेत शाखाले बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको छ । झोला वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यावस्थ।पन समितिका पदाधिकारीहरु उपस्थित थिए । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यावस्थापनले बैंकलाई […]

सम्बन्धित सामग्री

महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई सहयोग

महालक्ष्मी विकास बैंक बैंककोे सुर्खेत शाखाले बराहताल गाउँपालिका–२ डोप्कास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ।...