महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई झोला वितरण

महालक्ष्मी विकास बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका डोप्कास्थित रहेको नेपाल राष्ट्रिय प्राथमिकका विद्यार्थीहरुलाई झोला वितरण गरेको छ । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यवस्थापनले बैंकलाई धन्यवाद दिएको छ । कार्यक्रममा बोल्दै शाखा प्रबन्धक सुरज बयलकोटीले कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई झोला वितरण गरिनुले दैनिक पठनपाठनमा सहजता हुने बताए । साथै, उनले आगामी दिनहरुमा बैंकले अझै प्रभावकारी कार्यक्रमहरु गर्ने ब

सम्बन्धित सामग्री

महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई सहयोग

महालक्ष्मी विकास बैंक बैंककोे सुर्खेत शाखाले बराहताल गाउँपालिका–२ डोप्कास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ।...

महालक्ष्मी विकास बैंकले बाँड्यो विद्यार्थीलाई झोला

महालक्ष्मी विकास बैंक लिमिटेडको सुर्खेत शाखाले बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थिलाई झोला वितरण गरेको छ । झोला वितरण कार्यक्रममा स्थानिय जनप्रतिनिधि, समाजसेवी, विद्यालय व्यावस्थ।पन समितिका पदाधिकारीहरु उपस्थित थिए । कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुलाई झोला वितरण गरी पढाईमा थप हौसला र प्रेरणा प्रदान गरेकोमा विद्यालय व्यावस्थापनले बैंकलाई […]