अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई भारतीय पक्राउ

अवैध ओसारपसार गर्दै गरेको अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई जना भारतीय पक्राउ परेका छन् । विराटनगर १७ स्थित मटेरुवा नाकाबाट  शुक्रबार  प्रहरीले अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना...

सम्बन्धित सामग्री

स्रोत नखुलेको दश लाख भारु सहित तीन भारतीय पक्राउ

रुपन्देहीको बेलहिया नाका नजिकैबाट १० लाख भारतीय रुपैयाँ सहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। अवैध भारतीय रकमसँगै भैरहवाका दुई ठुला होटलका क्यासीनोका गाडी पनि बरामद भएको छ।...

५ किलो गाँजासहित २ भारतीय पक्राउ

२२ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत-१३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद गरेको […]

त्रिभुवन विमानस्थलबाट अवैध डलरसहित एक भारतीय पक्राउ

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध  (स्रोत नखुलेको) अमेरिकी डलरसहित मंगलबार एकजना भारतीय पक्राउ परेका छन्। पक्राउ पर्नेमा सतिश परसोत्तम सजनानी रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।फ्लाई दुबईको विमानबाट दुबई जान लागेका सजनानीको साथबाट प्रहरीले ३१ हजार छ सय पाँच पाउन्ड स्टर्लिङ, २० हजार अमेरिकी डलर, ५० जर्जिया लारी, एक सय भारतीय रुपैयाँ र एक हजार ३ सय युएई दिराम बरामद गरेको ढकालले बताए।पक्राउ परेका उनलाई आज आवश्य

भारतीय रुपैयाँसहित १ जना भारतीय पक्राउ

रौतहट : ईशनाथ नगरपालिका–१ बन्जरहाबाट एक लाख ८० हजार अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।भारत बिहार राज्य शिवहर बेलवाघाट–५ बस्ने २२ वर्षीय सुशिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।बन्जराहस्थित बकैया खोलाको बाँधमा सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई अवैध रुपमा झोलामा बोकी हिँडेको उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।साहलाई भारतीय रुपैयाँसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय

विदेशी मुद्रासहित दुई भारतीय पक्राउ

विराटनगरमा दुई जना भारतीय नागरिक प्रतिबन्धित भारतीय रुपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन् ।...

लागुऔषधसहित दुई नेपाली र एक भारतीय पक्राउ

बाँके । नेपाल–भारत सीमानाका रूपइडिहाबाट ठूलो परिमाणमा अफिम र चरेससहित तीन जना पक्राउ परेका छन्। सीमा सशस्त्र बल (एसएसबी)ले दुई करोड छ लाख भारतीय रुपैयाँ मूल्य बराबरको अफिम र चरेससहित दुई ...

ठूलो परिमाणमा लागुऔषधसहित दुई नेपाली र एक भारतीय पक्राउ

बाँके : नेपाल–भारत सीमानाका रूपइडिहाबाट ठूलो परिमाणमा अफिम र चरेससहित तीन जना पक्राउ परेका छन्। सीमा सशस्त्र बल (एसएसबी)ले दुई करोड छ लाख भारतीय रुपैयाँ मूल्य बराबरको अफिम र चरेससहित दुई नेपाली र एक भारतीयलाई पक्राउ गरेको हो।  उत्तर प्रदेशको पूर्वी बहराइच जिल्लाको रूपइडिहा थानाअन्तर्गत टुट्टाछुट्टै स्थ...