भारतीय सैनिक विमान भैरहवामा

काठमाडौँ । २५६६ औँ बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि त्यसको पूर्व-तयारीका लागि भारतीय सैनिक अधिकारीको टोली लुम्बिनी आइपुगेको छ। जेठ २ गते परेको बुद्ध जयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी आउने कार्यक्रम तय भइसकेको छ। भारतीय प्रधानमन्त्री मोदीको सोही आगमनको पूर्व-तयारीका लागि बुधबार बिहान भारतीय वायु सेनाको विमानमार्फत भारतीय सैनिक […]

सम्बन्धित सामग्री

सुरक्षाकर्मी र गाडि लिएर भारतीय सैनिक विमान भैरहवामा

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार कुटनीतिक उडान गर्दै आएको भारतीय वायु सेनाको इलुसियन विमान आईसी–७६ले सुरक्षाकर्मी र गाडी लिएर आएको हो। विमान आजै दिल्ली फर्कने छ।

भारतले हवाई सैन्य शक्ति बढाएपछि सीमामा चीनको हवाई सेवाको 'असामान्य गतिविधि'

शुक्रवार भारतीय सैनिक विमान र हेलिकप्टर चीनसँगको सीमा नजिकको एयरबेसका लागि परिचालन गरेको भन्दै हवाई सैन्य शक्तिको प्रशंसा गरिरहेको भारतीय मिडिया शनिवार भने चिनियाँ विमानको उडानबाट सशंकित बनेको छ। टाइम्स अफ इन्डियाले बढ्दो सीमा तनावको बीच भारतले हवाई सेनालाई चीनतर्फ तैनाथी बढाएको बताउँदै युद्धको संकेत नभए पनि तयारी अवस्थामा

१३ यात्रु रहेको भारतीय सैन्य विमान सम्पर्कविहीन :: Pahilopost.com

गुवाहाटी: भारतीय उत्तरपूवी राज्य आसामको जोरहातबाट चालकदलका सदस्यसहित १३ यात्रु लिएर सोमबार विहान उडेको भारतीय सैनिक विमान सम्पर्कविहीन भएको यहाँको रक्षा मन्त्रालयले बताएको छ। रूसमा बनेको एन्टोनोभ एएन–३२ विमान जोरहातबाट दिउसो १२:२५ मा अरूणाञ्चल प्रदेशको मेचुकातर्फ उडेको मन्त्रालयले जनाएको छ। “विमानले पछिल्लो पटक दिउँसो १ बजे विमानस्थलसँग सम्पर्क गरेको

भारतीय सैनिक विमान दुर्घटनाग्रस्त

एजेन्सी । भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।      विमानमा रहेका दुईजना चालक भने सकुशल विमानबाट ...

भारतीय सैनिक विमान दुर्घटनाबाट बच्यो

भारतको उत्तर प्रदेशमा शुक्रबार बिहान एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा मानवीय क्षति नभएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानमा रहेका दुईजना चालक भने सकुशल विमानबाट बाहिर निस्किका छन् । उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५ सय ८५ किलोमिटर उत्तरपश्चिममा रहेको बाघपात जिल्लामा रहेको उख...