काठमाडौं । आसन्न मंसिर १५ गतेदेखि काठमाडौं उपत्यकाका सडकमा तीव्र गतिमा सवारी चलाउनेले सचेतना कक्षा लिनुपर्ने भएको छ । आज (मंगलबार) ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सचेतना कक्षा लिनुपर्ने बताएको छ । मंसिर १५ गते बिहिबारदेखि तीव्र गतिमा सवारी साधन चलाउने चालकहरूलाई नियमअनुसार जरिवाना गर्नुका साथै अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षा सञ्चालन […]