मापसे गरेका चालकलाई जरिवानासँगै एक घण्टा सचेतना

बाँके ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकलाई अनिवार्य एक घण्टा सवारी चालक सचेतना कक्षा शुरु गरेको छ।

सम्बन्धित सामग्री

सामाजिक विचलनमा मापसे

महात्मा गान्धीले आफूलाई देशको तानासाह हुन दिइएमा उनको पहिलो घण्टा सबै मदिरा पसल बिनाक्षतिपूर्ति बन्द गर्नु हुने थियो भनेका थिए । गान्धीको विचारमा चोरी र वेश्यावृत्तिको जड मापसे (मादक पदार्थ सेवन) भएकाले यी दुईभन्दा पनि निकृष्ट विकृति हो । भूमण्डलीकरण, सहरीकरण, ओद्योगिकीकरण, मिडियाको प्रभाव र जीवनशैलीमा आ

मापसे गरेका चालकलाई जरिवानासँगै एक घण्टा सचेतना

बाँके ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकलाई अनिवार्य एक घण्टा सवारी चालक सचेतना कक्षा शुरु गरेको छ।

तोकेभन्दा छिटो सवारी चलाउनेलाई थपियो कारवाही

काठमाडौं । के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ रु चलाउने गर्नु भएको छ भने सावधान हुनुहोला । अब छिटो सवारी चलाउनेले पनि मापसे र लेनक्रसको जस्तै एक घण्टा ट्राफिक सचेतना कक्षा लिनु पर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक […]

लकडाउन उल्लंघन गर्नेलाई अभिमुखीकरण

जिल्ला प्रहरी कार्यालय गोरखाले लकडाउन उल्लंघन गर्नेलाई कोरोनाबारे अभिमुखीकरण गराउन थालेको छ । आइतवारबाट प्रहरीले यस्तो कार्यक्रम सुरु गरेको हो । लकडाउनका बेला अत्यावश्यक बाहेक सवारी साधन चलाउने र कामबिना हिंडडुल गर्नेलाई नियन्त्रणमा लिएर यस्तो कक्षामा सहभागी गराउन थालिएको हो । “मापसे गरेर सवारी साधन चलाउनेलाई जस्तै क्लास लिन थालेका छौं,” एसपी ओम अधिकारीले भने, “यसले कोरोना संक्रमणबारे उहाँहरूलाई जानकारी पनि हुन्छ, अनि गल्ती गरिएछ भन्ने महसुस पनि हुने भइहाल्यो ।” लकडाउन उल्लंघन गर्नेलाई सामाजिक दूरी कायम हुने गरी जिल्ला प्रहरी कार्यालय परिसरमा बनाइएको सुरक्षा घेराभित्र उभ्याएर झण्डै एक घण्टा अभिमुखीकरण गरिनेछ ।