काठमाडौं, २४ कात्तिक। अब तीव्र गतिमा सवारीसाधन चलाए सचेतना कक्षा लिनुपर्ने भएको छ । यसअघि तीव्र गतिमा सवारी चलाए जरिमाना मात्र हुने गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी १५ मंसिरदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले सचेतना कक्षा लिनुपर्ने जनाएको छ । नियमअनुसार जरिमानाका साथै अनिवार्य १ घण्टा सचेतना कक्षामा बस्नुपर्नेछ । महाशाखाले […]