तीव्र गतिमा सवारी हाँक्ने चालकले अनिवार्य सचेतना कक्षा लिनुपर्ने

काठमाडौं । आउँदो मंसिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकहरूले अनिवार्य रूपमा सचेतना कक्षा लिनुपर्ने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा हुने सवारी दुर्घटनाको मुख्य कारण तीव्र गतिमा सवारी चलाउनु रहेको निष्कर्ष निकाल्दै यस्तो नियम ल्याउन लागिएको हो । मापसे गरी सवारी चलाउने, लेन नियम उल्लंघन गर्ने र...

सम्बन्धित सामग्री

अब भक्तपुरमै ट्राफिक सचेतना कक्षा

काठमाडौं गएर जरिवाना तिर्नुपर्ने र कक्षा लिनुपर्ने बाध्यात्मक व्यवस्था रहेकोमा अब कारवाहीमा पर्ने सवारी चालकले भक्तपुरमै जरिवाना तिर्न र कक्षा लिन पाउने भएका हुन्।...

तीव्र गतिमा सवारी चलाउने चालकले एक घण्टा सचेतना कक्षा लिनुपर्ने

तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अब अनिवार्य रुपमा ट्राफिक सचेतना कक्षा लिनुपर्ने भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरी आगामी मङ्सिर १५ गतेदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले अनिवार्य रुपमा एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद […]

तीव्र गतिमा सवारी चलाए सचेतना कक्षा

के तपाईंले काठमाडौं उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ ? चलाउने भए होसियार ! एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ । यसअघि मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने र लेन अनुशासन उलंघन गर्ने तथा […]

तीव्र गतिमा सवारी चलाए अव सचेतना कक्षा अनिवार्य

काठमाडौं, २४ कात्तिक। अब तीव्र गतिमा सवारीसाधन चलाए सचेतना कक्षा लिनुपर्ने भएको छ । यसअघि तीव्र गतिमा सवारी चलाए जरिमाना मात्र हुने गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी १५ मंसिरदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले सचेतना कक्षा लिनुपर्ने जनाएको छ । नियमअनुसार जरिमानाका साथै अनिवार्य १ घण्टा सचेतना कक्षामा बस्नुपर्नेछ । महाशाखाले […]

तीव्र सवारी चलाए सचेतना कक्षा

काठमाडौं । अब तीव्र गतिमा सवारीसाधन चलाए सचेतना कक्षा लिनुपर्ने भएको छ । यसअघि तीव्र गतिमा सवारी चलाए जरिमाना मात्र हुने गरेको थियो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी १५ मंसिरदेखि तीव्र गतिमा सवारीसाधन चलाउने चालकले सचेतना कक्षा लिनुपर्ने जनाएको छ । नियमअनुसार जरिमानाका साथै अनिवार्य १ घण्टा सचेतना कक्षामा बस्नुपर्नेछ । महाशाखाले अहिलेसम्म […] The post तीव्र सवारी चलाए सचेतना कक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तीव्रगतिमा सवारी चलाए एक घण्टा ट्राफिक सचेतना कक्षा

के तपाईंले काठमाडौँ उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ? चलाउने भए होसियार १ एक घण्टा ट्राफिक सचेतना कक्षा लिनुपर्ला। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई आगामी मङ्सिर १५ गतेदेखि ट्राफिक सचेतना कक्षा सञ्चालन गर्ने भएको छ।

मंसिरदेखि तीव्र गतिमा सवारी चलाउनेका लागि अनिवार्य सचेतना कक्षा

काठमाडौं । आसन्न मंसिर १५ गतेदेखि काठमाडौं उपत्यकाका सडकमा तीव्र गतिमा सवारी चलाउनेले सचेतना कक्षा लिनुपर्ने भएको छ । आज (मंगलबार) ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै सचेतना कक्षा लिनुपर्ने बताएको छ । मंसिर १५ गते बिहिबारदेखि तीव्र गतिमा सवारी साधन चलाउने चालकहरूलाई नियमअनुसार जरिवाना गर्नुका साथै अनिवार्य रुपमा १ घण्टाको सचेतना कक्षा सञ्चालन […]

सुर्खेतमा मापसे सचेतना कक्षा शुरु

मंसिर ११, सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मापसे सचेतना कक्षा शुरु गरेको छ । जिल्लामा मापसे गरी सवारी चलाउनेहरुबाट दूर्घटना बढ्न थालेपछि मादक पदार्थ सेवन जाँचलाई पुनः कडाई गर्न लागिएको हो । ट्राफिकले मादक पदार्थ सेवन गरी सवारी चलाउने विरुद्ध सञ्चालन गरेको ४५ मिनेटको कक्षा गत बिहीवारदेखि शुरु भएको छ ।  सुर्खेत ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले जिल्लामा ट्राफिक सचेतनासँगै मापसे चेकजाँच अभियानलाई पुनः कडाईका साथ सञ्चालन गर्न लागिएको बताए । ‘कोरोना सावधानी अपनाएर मापसे चेकजाँच गरिने र सकेसम्म मेसिनको प्रयोगलाई कम गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘आवश्यकता अनुसार मापसेलाई अस्पतालमा पुर्‍याएर चेकजाँच गरी कारबाहीको दायरामा ल्याउने छौं ।’  उनले ट्राफिक नियम विपरित कार्य गर्ने सडक प्रयोगकर्तालाई ‘कोर्स’ नै डिजाइन गरी ट्राफिक सचेतना प्रदान गर्न लागिएको रहेको जानकारी दिए । उनका अनुसार जिल्लामा २५ प्रतिशत सवारी दूर्घटना मापसे गरी सवारी चलाउनेहरुबाट भएको पाइएको छ । पछिल्लो पाँच महीना यता जिल्लाभरी भएका १४ ओटा सवारी दूर्घटनामा परी १३ जनाले ज्यान गुमाएका छन् । चालू आर्थिक वर्षको पछिल्लो पाँच महीनामा २०५ जनालाई मापसे कारबाही गरिएको उनको भनाइ छ ।  नियमित रुपमा मापसे चेकजाँच अभियान थालेको सुर्खेत ट्राफिकले हालसम्म करीब १०० जनालाई मापसे सचेतना कक्षा दिएको बताएको छ । मापसे सचेतना कक्षाको उद्घाटन कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले दूर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गराई सडक अनुशासन एवम् सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको औल्याए । उनले मादक पदार्थ सेवनकर्ताका कारण सवारी दूर्घटना वृद्धि हुँदा आर्थिक, सामाजिक तथा मानविय क्षती हुने गरेकाले यसलाई रोक्नु सबैको जवाफदेहीता रहेको बताए । ८० प्रतिशत सवारी दूर्घटना चालकको लापरवाहीले हुने गरेकाले ट्राफिकबाट मापसे कक्षा सञ्चालन गरिनु असल अभ्यासको सुरुवात भएको उनको भनाइ थियो ।  कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव झक्कप्रसाद आचार्यले कर्णाली प्रदेशका सबै जिल्लाहरुमा ट्राफिक सचेतना अभियानहरु सञ्चालन गर्नका लागि मन्त्रालयबाट सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले मापसे रोकथाम नियन्त्रण एवम् ट्राफिक सचेतना अभियान सुर्खेतमा मात्र सीमित नराखेर प्रदेशभर सञ्चालन गर्न सुझाव दिए । कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख भुवनेश्वर तिवारीले अधिकांश मापसे गरी सवारी चलाउनेहरु मृत्युलोक पुग्ने गरेकाले सडक दूर्घटना चौथो ‘किलर’का रुपमा रहेको बताए ।  उनले कर्णालीमा पछिल्लो पाँच महीना यता २०६ ओटा सवारी दूर्घटनामा परी १०५ जनाको मृत्यु, २०१ जना गम्भीर घाईते र १६० जना सामान्य घाईते भएको जानकारी दिए । अब प्रदेशभरी सडक दूर्घटना न्यूनीकरणका ट्राफिक सचेतनासँगै मापसे अभियानलाई कडाइका साथ लागू गरिने उनको भनाइ थियो ।

ट्राफिकद्वारा सचेतना कक्षा

कर्णाली, ९ पुस: ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारीसाधन चलाउने यात्रुलाई सचेतना कक्षा दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मदिरा सेवन गर्ने सवारी चालकलाई कारबाहीसँगै बिहीबारदेखि सचेतना कक्षा सुरु गरेको हो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले मदिरा सेवन गरी सवारीसाधन चलाउने क्रम बढ्न थालेपछि यस्तो अभियान थालिएको बताए […]

मापसे गरेर सवारी चलाउनेलाई जरिवाना र सचेतना कक्षा

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई अनिवार्य सचेतना कक्षा लिनुपर्ने व्यवस्था लागु गर्ने भएको छ ।