नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर महँगो भएर मात्रै अर्थतन्त्रमा समस्या नआएको दाबी गरेका छन्।
मंगलबार राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै गभर्नर अधिकारीले पछिल्लो समय बैंकको ब्याजदर...
काठमाडौं । नाटक हेर्न मण्डला पुग्ने दर्शकले अब फिल्म हलमा भन्दा महँगो टिकट मूल्य तिर्नुपर्ने भएको छ । मण्डलाले आइतबारदेखि लागु हुने गरी टिकटको मूल्यमा वृद्धि गरेको छ । नयाँ टिकट दर अनुसार शुक्रबार, शनिबार र आइतबार नाटक हेर्नेले ५०० रुपैयाँ तिर्नुपर्नेछ भने मंगलबार, बुधबार र विहीबारलाई ३०० रुपैयाँ तोकिएको छ । मण्डलाको यो नयाँ […]
अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ महँगो हुँदा निगमले मासिक अर्बौं रुपैयाँ घाटा बेहोर्दै आएको भन्दै निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची जारी गरेको हो।...
काठमाडौंः दुई दिन स्थिर रहेको सुनको मूल्य बढेर हालसम्मकै महँगो भएको छ। प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ भएको हो। सोमबार कायम मूल्यमा मंगलबार स्थिर रहेको सुन तोलामा २ हजार ५ सय रुपैयाँ बढ्दा सर्वाधिक महँगो भएको हो।
सुनको मूल्य साताको प्रारम्भमै तोलामा एक लाखबाट माथि उक्लिएको हो।…
आज बुधबार सुन इतिहासकै महँगो भएको छ । मंगलबार तोलाको १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बुधबार तोलामा २५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । सुनको यो मूल्य हालसम्मकै उच्च हो । आज तेजाबी सुनको भाउ पनि तोलामा २५ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । आज चाँदीको भाउ तोलामा ४० रुपैयाँले बढेर १४ सय ५० रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ९० हजार ४ सय ५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ९० हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय ४३ रुपैयाँ कायम गरेको छ ।
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएकोछ । मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको हो । यो मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबैभन्दा उच्च रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको खरिद बिक्री मूल्य भने ९६ हजार […]
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने षड्षन्त्र भएको भन्दै सरकारका लागि उक्त कार्य महँगो पर्ने चेतावनी दिएका छन्। मंगलबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउन विभिन्न शक्तिहरु लागिपरेको बताएका हुन्। उनले भने, ‘यो सरकारबाट केही अपेक्षा त गर्न सकिँदैन। तर पनि हाम्रो पार्टी फुटाउन जसरी जुन–जुन […]