काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अध्यादेश ल्याएर एमाले फुटाउने षड्षन्त्र भएको भन्दै सरकारका लागि उक्त कार्य महँगो पर्ने चेतावनी दिएका छन्। मंगलबार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफ्नो पार्टी फुटाउन विभिन्न शक्तिहरु लागिपरेको बताएका हुन्। उनले भने, ‘यो सरकारबाट केही अपेक्षा त गर्न सकिँदैन। तर पनि हाम्रो पार्टी फुटाउन जसरी जुन–जुन […]