नेपाली बजारमा सुनको मूल्य १५ महिनायताकै महँगो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पछिल्लो १५ महिनायताकै महंगो भएकोछ । मंगलबार तोलामा ८ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य ९७ हजार रुपैयाँ कायम भएको हो । यो मूल्य गत वर्ष कात्तिक २४ गते पछिको सबैभन्दा उच्च रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको खरिद बिक्री मूल्य भने ९६ हजार […]