रुपन्देही । सेवाग्राहीसँग रकम लिँदै गरेको अवस्थामा भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरि खनाल रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान बुटवल कार्यालयको टोलीले घुस रकमसहित उनलाई पक्राउ गरेको हो । खनाललाई ३० हजार नगद घुससहित सोमबार पक्राउ गरेको अख्तियारले जनाएको छ । नायब सुब्बा जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट […]