दुई लाख ८० हजार घुससहित शिक्षा कार्यालयका प्रमुख पक्राउ

कपिलवस्तु : कपिलवस्तुका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख सुरेन्द्र पराजुली दुईलाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। साेमबार कर्मचारीको तलब निकासामा ढिलाइ गरी घुस मागेको सूचनाको आधारमा पुगेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई घुस रकमसहित पक्राउ गरेको हो। अख्तियारका प्रवक्ता रा...

सम्बन्धित सामग्री

४२ लाख ८० हजार डोज खोप कोल्डस्टोरमै थन्कियो

काठमाडौं । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको छ । सो संख्यामा मौज्दात रहेको खोप खेर जाने अवस्थामा समेत छ । विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा दिन अनुमति दिएको छैन । ४७ लाखमध्ये बाँकी ४ लाख ८० हजार फाइजर खोप भने बालबालिकालाई प्रयोग गर्न सकिने अवस्थामा छ ।४२ लाख ८० हजार डोज कोल्डस्टोरमा मौज्दात रहेकै अवस्थामा सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज ख

४२ लाख ८० हजार डोज कोल्डस्टोरमै थन्कियो

काठमाडौं, पुस १५ । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको छ । सो संख्यामा मौज्दात रहेको खोप खेर जाने अवस्थामा समेत छ । विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा दिन अनुमति […]

दक्षिण कोरियामा एकैदिन १ लाख ८० हजार भन्दा बढी कोरोना संक्रमित थपिए

दक्षिण कोरियामा पछिल्लो एक दिनमा थप एक लाख ८० हजार आठ सय ३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्।

रुसमा थप एक लाख ८० हजार सङ्क्रमित

रुसमा कोरोना भाइरसबाट थप एक लाख ८० हजार भन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले पछिल्लो २४ घण्टामा एक लाख ८० हजार ७१ जना नयाँ सङ्क्रमित भएको जानकारी दिएका हुन ।  उनीहरूका अनुसार सोही अवधिमा अरु ७८४ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको छ । यसअघि एकैदिनमा एक लाख ८० हजार ६२२ जना नयाँ सङ्क्रमित भएका थिए भने ७९० जनाको मृत्यु भएको थियो ।  पछिल्लो एक दिनमा एक लाख ९८ हजार ३६९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एकै समयमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहर...

भारतमा एकै दिन थपिए १ लाख ८० हजार संक्रमित

भारतमा गत २४ घण्टामा एक लाख ८० हजार ४३८ जनामा कोरोना भाइरस संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ।

कोरोनाले विश्वभर एक लाख ८० हजार स्वास्थ्यकर्मीको ज्यान लिएकाे डब्लुएचओ अनुमान

एजेन्सी । विश्वमा कोरोना महामारीले झण्डै १ लाख ८० हजार स्वास्थ्यकर्मी तथा कामदारको मृत्यु भएको हुनसक्ने एक अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार गत वर्ष जनवरी देखि यो वर्षको मे महिनासम्म कम्तिमा ८० हजारदेखि बढीमा १ लाख ८० हजार स्वास्थ्य कामदार कोरोना संक्रमणबाट मारिएका छन् । कोरोना विरुद्धको लडाइमा अग्रपंक्तीमा खटिएका स्वास्थ्यकर्मी र […]

टेलिकमले जडान गर्‍यो १ लाख ८० हजार एफटिटिएच

नेपाल टेलिकमले १ लाख ८० हजार एफटिटिएच जडान गरेको छ । टेलिकमले सार्वजनिक गरेको सेप्टेम्बर ५ सम्मको तथ्यांक अनुसार टेलिकमले १ लाख ८० हजार ५३४ एफटिटिएच जडान गरेको हो ।  नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराइरहेको छ । टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी...

भारतमा एकैदिन तीन लाख ८० हजार जनामा कोरोना संक्रमण

नयाँ दिल्ली । भारतमा बुधबार तीन लाख ८० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकैदिन यति ठुलो संख्यामा संक्रमित फेला परेको यो नै पहिलो पटक हो ।भारतमा संक्रमण मुक्त हुने दर पनि बढ्दै गएको छ । मंगलबार २ लाख ६२ हजार बिरामी संक्रमणमुक्त भएकोमा बुधबार यो दर बढेर दुई लाख ७० हजार पुगेको छ ।भारतमा बुधबार कोरोना संक्रमणका कारण तीन हजार ६४६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या २ लाख चार हजार पुगेको छ ।भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३० लाख ७५ हजार

भारतमा थप ३ लाख ८० हजार संक्रमित, ३ हजार ६४७ को मृत्यु

एजेन्सी। भारतमा बुधबार एकै दिन ३ लाख ८० हजार नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ६४७ जनाको मृत्यु भएको छ। यसका साथै भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३० लाख नाघेको छ। भारतमा सक्रिय संक्रमितको संख्यामा तीव्र वृद्धि भइरहेको छ। १६ फेब्रुअरीमा १ लाख ३८ हजार मात्रै सक्रिय संक्रमित थिए। अमेरिकामा सबैभन्दा बढी ७० लाख सक्रिय संक्रमित छन्।

लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ वितरण

रसुवा - लाङटाङ राष्ट्रिय निकुञ्जले ९ महिनामा वन्यजन्तु पीडितलाई १९ लाख ८० हजार रुपैयाँ राहत रकम वितरण गरेको छ ।  चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत मसान्तसम्ममा वन्यजन्तुबाट पीडित भएका परिवारलाई १९ लाख ८० हजार ६ सय ६५ रुपैयाँ वितरण गरेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा निकुञ्जमा ३ सय ४१ वटा निवेदन परेको छ । जसमा तीन जना समान्य घाइते भएका छन् । उनीहरूलाई ६९ हजार ६ सय ५५ रुपैयाँ राहत रकम प्रदान गरिएको कार्यालयले जनाएको छ ।  यो अवधिमा जङ्गली जनावरले १४ वटा घरपालुवा पशुको क्षति गरेको ...