घुस रकमसहित नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक पक्राउ

रूपन्देही । कपिलवस्तु नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकम सहित पक्राउ परेका छन् । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत लिइरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीसँगबाट घुस रकमसहित थप स्रोत नखुलेको रकम पनि अख्तियारको टोलीले बरामद गरेको छ । गुप्ताले सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको […]

सम्बन्धित सामग्री

घुस लिएको अभियोगमा कपिलवस्तुका सर्वेक्षक पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार घुस लिएको अभियोगमा जिल्ला नापी कार्यालय कपिलवस्तु चन्द्रौटाका सर्वेक्षक वेचनप्रसाद गुप्तालाई पक्राउ गरेको छ ।आयोगले शुक्रबार नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगको टोलीले स्रोत नखुलेको ५० हजार बराबरको...

नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक घुससहित पक्राउ

काठमाडौँ- कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकमसहित पक्राउ परेका छन् । अख्तियारले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज सर्वेक्षक बेचनप्रसाद गुप्तालाई सेवाग्राहीबाट ३५ हजार घु...

नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक गुप्ता अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बचेनप्रसाद गुप्तालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

नापी कार्यालय मनमैजुका सर्वेक्षक र लेखापढी व्यवसायी अख्तियारको नियन्त्रमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय मनमैंजुमा कार्यरत सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अभिशेक कार्कीलाई नियन्त्रणमा लिएको छ। उनीहरुले जग्गाको कित्ताकाट गरी राजीनामा पास गर्ने क्रममा सेवाग्राहीसँग १,७५,०००।- (एक लाख पचहत्तर हजार रुपैयाँ) घुस लिएको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले मंगलबार उक्त रकमसहित नियन्त्रणमा लिएको आयोगले जनाएको […]

सर्वेक्षक र अमिन विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाश राज भट्टविरुद्ध विशेष अदालत काठमाडौँमा सोमबार मुद्दा दायर गरेको छ । जग्गाको हालसाबिक गर्ने क्रममा एक लाख रुपैयाँ घुस लिएको भन्दै नापी कार्यालय, चाबहिल १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक के.सी. र अमिन भट्टविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता […]

१ लाख घुससहित मालपोतका सर्वेक्षक र अमिन पक्राउ

काठमाडौँ । नापी कार्यालय चाबहिल अन्तर्गत बूढानीलण्ठमा कार्यरत दुई जना कर्मचारी १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । जग्गाको हालसाबिक गर्ने क्रममा सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले चाबहिलको १ नं. नापी टोली, बुढानीलकण्ठमा कार्यरत सर्वेक्षक विनोद के.सी. र अमिन प्रकाशराज भट्टलाई सेवाग्राहीबाट एक लाख […]

ललितपुरबाट १ लाख घूससहित सर्वेक्षक पक्राउ

ललितपुरबाट १ लाख घूससहित सर्वेक्षकपक्राउ परेका छन् । नापी कार्यालय चावहिल १ नम्बर नापी टोली बूढानीलकण्ठमा कार्यरत सर्वेक्षक बिनोद केसी पक्राउ परेका हुन् । उनीसँगै अमिन प्रकाश राज भट्ट पनि पक्राउ परेका छन् ।  जग्गाको हालसाविक गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले निजहरुलाई एक लाख रुपैयाँ घुस  लिइसकेको अवस्थामा पक्राउ गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर ५, लगनखेलस्थित महालक्ष्मी मार्गबाट पक्राउ परेका उनीहरु

जग्गा नाप्दा घुस माग्ने नापी सर्वेक्षक पक्राउ

विराटनगर - जग्गा नापजाँच गर्दा घुस माग्ने नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाह पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित सर्वेक्षक शाहलाई पक्राउ गरेकाे हाे। मोरङको बेलबारी नगरपालिका ...