ठूलै समस्याको रूपमा देखिएको चेक बाउन्सको मुद्धा मिलापत्र गर्न समल्नेगरी कानुन निर्माणको तयारी गरिएको छ । आइतबार अर्थमन्त्री प्रकाशशरण महतले चेक बाउन्स सम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गरेका छन् । अर्थमन्त्रीलाई भन्न चाहन्छु कि नागरिक हितमा यो विधेयक ल्याएको देखिएन । यो कानुनले सहकारी मालिकहरूलाई बलियो बनाउन सहयोग गर्छ । मन्त्रीले नै सर्वसाधारणको हितमा काम नगर्ने हो भने नागरिकले जनप्रतिनिधिमाथि कसरी विश्वास गर्ने ?