नेपाल र भारतबीचको सम्बन्ध अरू देशको जस्तो औपचारिकता र कूटनीतिक आवरणमा सीमित छैन । सांस्कृतिक समानता, आपसी सहयोग, पारस्परिक निर्भरता आदिका कारण विश्वका अन्य कुनै पनि देशबीच सम्बन्ध नेपाल र भारतको जस्तो निकट हुनै सक्दैन । नेपालका अधिकृत दर्जाका सैनिकलाई भारतको सैनिक तालिम केन्द्रले प्रशिक्षण प्रदान गर्नेदेखि नेपालका सेना प्रमुखलाई मानार्थ भारतीय सेनाको जनरलको उपाधिसम्मले […]
The post नेपाल भारत सम्बन्धका विविध पक्ष appeared first on राजधानी राष्ट्रिय दैनिक.