लोकसेवाद्वारा शिक्षा र विविध सेवाअन्तर्गतको लिखित परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ / लोकसेवा कार्यालयले स्थानीय तहको विविध सेवा, सहायक स्तर चौथो तह, सहायक महिला विकास निरीक्षक पदको द्वितीय चरणको लिखित परीक्षाको परीषा भवन कायम गरेको

सम्बन्धित सामग्री

स्थानीय पाठ्यक्रममा नागरिक शिक्षा

शिक्षा समाज निर्माणको जग हो । शिक्षाले व्यक्ति, समाज र सिंगो मुलुकलाई निर्देशन गर्छ । तथापि कस्तो शिक्षा प्रदान गरी कस्तो व्यक्ति, समाज र मुलुक निर्माण गर्ने भन्ने कुरा शिक्षाको मोडेलले निर्धारण गर्ने कुरा हो । शिक्षाको क्षेत्र व्यापक छ । विविध क्षेत्रमध्येको एउटा महत्वपूर्ण क्षेत्र भनेको नागरिक शिक्षा हो । नागरिक शिक्षाले व्यक्ति र […] The post स्थानीय पाठ्यक्रममा नागरिक शिक्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कानुन बनाउने शिक्षा समितिका सांसदहरू नै मान्दैनन् कानुन

काठमाडौं :  गत मंगलबार (गते १७) मा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजेलाई तोकियो। भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुर्नर्निर्माण सम्बन्धमा,गेटा,डडेल्धुरा मेडिकल कलेजलगायत विविध छलफल गर्ने बैठकको कार्यसूची थियो।तर, समयमा बैठक सुरू हुन सकेन। कारण थियो सांसदहरूको उपस्थितिमा ढिलाइ। बरू शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई समयमा आइसके पनि अन्य सांसदहरू आउन ढिला गरे। जसकारण बैठक झण्डै ४० मिनेटपछि सुरू भयो।त्यसपछि उक्त छलफलको अन्तिमतिर समितिका

नेपालमा चिकित्सा शिक्षा अलोकप्रिय भएकै हो त?

विविध उमेर समूहका, विभिन्न किसिमका पेशा समूहमा छरिएर रहेका वयस्क अभिभावक, किशोर विद्यार्थी आदिसँग निरन्तर कुराकानी गर्ने पेशागत जिम्मेवारीमा रहेको एक मनोचिकित्सकको अनुभवका आधारमा भनौं या आफ्ना नजिकका आफन्तहरु अनि साथीभाइ मित्रवर्गसँगको छलफल, अनि अरु वस्तुगत तथ्यहरुको चिन्तनमनन गर्दा पनि मलाई चिकित्सा शिक्षा नेपालमा अलोकप्रिय नै भइसकेको भन्ने कदाचित लाग्दैन।

संघीय शिक्षा ऐन ल्याउन प्रतिबद्ध छु : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री देवेन्द्र पौडेलबीच शिक्षा क्षेत्रका विविध विषयमा छलफल भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवा र मन्त्री पौडेलबीच छलफल भएको हो । भेटका क्रममा मन्त्री पौडेलले शिक्षा ऐन अर्थ र कानुन मन्त्रालयमा अल्झेको हुँदा तत्काल अगाडि बढाउन प्रधानमन्त्री देउवा समक्ष अनुरोध गरे ।साथै भेटमा विश्वविद्यालयमा हुने तालाबन्दी, शिक्षक दरबन्दी लगायतका विषयमा पनि छलफल भएको मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्

विद्यालय शिक्षाकेन्द्रित ‘पढाइका कुरा’ सार्वजनिक

विद्यालय शिक्षा सुधारका विविध विषयमा केन्द्रित पुस्तक ‘पढाइका कुरा’ सार्वजनिक भएको छ । वी रिडले प्रकाशन गरेको पुस्तकमा नेपालको शैक्षणिक प्रणाली र चुनौती, अध्यापन शैली, परीक्षा टिप्स, नमुना विद्यालय बनाउने तरिका,...

प्रतिनिधिसभामा चार मन्त्रालयका विविध शीर्षकमाथि छलफल जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न चार मन्त्रालयका विविध शीर्षकमाथिको छलफल जारी छ। आजको बैठकमा खानेपानी, अर्थ, रक्षा र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको हो।बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, यज्ञराज सुनुवार, डा सूर्यप्रसाद पाठकले ती मन्त्रालयका विविध शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै विनियोजन विधेयक २०७९ माथिको छलफलमा समेत भाग लिए।यस्तै, सांसद भीमबहादुर रावल र नवराज सिलवालले खर्च कटौतीको प्रस

प्रारम्भिक ज्योतिष शिक्षा

हाम्रो जीवनमा आउने शुभ अशुभ फल, ग्रहको जप, व्रत, पूजापाठ, दान, सम्बन्धित ग्रहको रत्नधारण, ग्रह शान्ति, वास्तुशास्त्र जस्ता विविध विषयवस्तुलाई लेखकले सरल ढंगबाट प्रस्तुत पुस्तकमा जानकारी गराउन सक्नु उहाँको लेखकीय कौशल हो।...

समृद्धि फाइनान्सको विविध कार्यक्रम

काठमाडौं (अस) । समृद्धि फाइनान्सले विभिन्न संघ–संस्थासँग सहकार्य गरी ¥याली तथा विविध कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले राष्ट्रिय अपांग महासंघ नेपाल, गण्डकी प्रदेशको शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा ¥याली तथा अन्य कार्यक्रममा सहभागिता जनाएको हो । कार्यक्रममा अपांगतासम्बन्धी जनचेतना जगाउन पर्चा तथा पम्प्लेट वितरण गरिएको थियो । सो अवसरमा विभिन्न खेल प्रतियोगिता पनि आयोजना गरिएको थियो । हाल पाँच शाखामार्फत कारोबार गर्दै आएको कम्पनीले छिट्टै थप शाखा विस्तारको तयारी भइरहेको जनाएको छ ।

शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अनिवार्यरूपमा नेपाल सरकारलाई दुई प्रतिशतका दरले शिक्षा सेवा शुल्कवापत रकम बुझाउँदै आएका छन् । नेपाल सरकारले आव २०७८÷७९ को बजेटमा विदेशी शैक्षिक संस्थामा शिक्षण शुल्क बुझाइसकेका तर विविध कारणबाट यात्रा नगरेका विद्यार्थीको हकमा उनीहरुले शिक्षा सेवा शुल्कवापत बुझाएको रकम फिर्