बेरोजगारी दर बढ्यो, रोजगारीका कार्यक्रम छैनन्

सरकारले विवादास्पद प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरिरहँदा नेपालभित्र हाल ७ लाख श्रमिक कामविहीन बनेका छन् । नेपालमा कुल ७ लाख बेरोजगारले रोजगारीको आशा राख्दै आवेदन दिएका छन् । विगत ६ महिनामा वेरोजगार भएर स्वदेश फर्कने युवाको संख्या १ लाख ४० हजार पुगेको छ । यति धेरै विदेशबाट फर्किए पनि २ हजार नेपाली मात्र रोजगारीका लागि […]

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीका समस्या र समाधान

बेरोजगारी’ जीविकोपार्जनका लागि आवश्यक काम, इलम, पेसा वा व्यवसाय नभएको अवस्था हो । इच्छा, जाँगर र योग्यता हुँदाहुँदै पनि काम नपाएको अवस्था हो । श्रमबजारमा मागको तुलनामा श्रमशक्तिको आपूर्ति बढी भएको अवस्था...

देशमा व्याप्त बेरोजगारी र यसको समाधान

नेपालको श्रम तथा रोजगार नीतिले लगानीकर्ता मैत्रीपूर्ण वातावरण सिर्जना गर्ने, सबैलाई रोजगारीका अवसर प्रदान गर्ने, दीर्घकालीन आर्थिक वृद्धिको वातावरण तयार पार्ने, श्रम गर्ने उमेरका नागरिकलाई उत्पादनशील, विभेदरहित, शोषणमुक्त, मर्यादित, सुरक्षित र स्वास्थ्य कामका अवसर प्रदान गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, बहुसीपयुक्त मानव संसाधनको विकास गर्नेजस्ता उद्देश्य राखेको छ । नेपालको संविधान […] The post देशमा व्याप्त बेरोजगारी र यसको समाधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

व्याप्त बेरोजगारी र समाधान

नेपालको श्रम तथा रोजगार नीतिले लगानीकर्ता मैत्रीपूर्ण वातावरण सिर्जना गर्ने, सबैलाई रोजगारीका अवसर प्रदान गर्ने, दीर्घकालीन आर्थिक वृद्धिको वातावरण तयार पार्ने, श्रम गर्ने उमेरका नागरिकलाई उत्पादनशील, विभेदरहित, शोषणमुक्त, मर्यादित, सुरक्षित र स्वास्थ्य कामका अवसर प्रदान गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्ने, बहुसीपयुक्त मानव संसाधनको विकास गर्ने जस्ता उद्देश्यहरू रहेको छ । नेपालको […] The post व्याप्त बेरोजगारी र समाधान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

दक्षिण कोरियाको बेरोजगारी दरमा वृद्धि

विश्वव्यापी आर्थिक मन्दीको बढ्दो चिन्ताबीच मार्चमा दक्षिण कोरियाको बेरोजगारी दरमा छ प्रतिशतले वृद्धि भएको श्रम मन्त्रालयको तथ्यांकले देखाएको छ। दक्षिण कोरियाको रोजगार तथा श्रम मन्त्रालयका अनुसार मार्चमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ४४ हजार थियो, जुन गत वर्षको सोही महिनाको तुलनामा ८.५ प्रतिशतले बढी हो भने यो बर्षको फेब्रुअरीमा रहेको १४ प्रतिशतको […]

नोभेम्बरमा थप २ लाख ६३ हजारलाई रोजगारीका बाबजुत अमेरिकामा बेरोजगारी दर ३.७%

अमेरिकी अर्थतन्त्रले नोभेम्बरमा २ लाख ६३ हजार रोजगारी थपेको छ भने अमेरिकामा बेरोजगारी दर ३ दशमलव ७ प्रतिशत नै कायम रहेको छ । अक्टोबरमा २ लाख ८४ हजार रोजगारी थपिएका थिए । हस्पिटालिटी, स्वास्थ्य सेवा र सरकारमा पेरोल बढेको छ भने खुद्रा विक्रेताहरू र यातायात तथा गोदाम कम्पनीहरूले कामहरू कटौती गरेका छन् । नोभेम्बरमा औसत […]

अमेरिकामै बढ्न थाल्यो बेरोजगारी दर

अमेरिकामा अगष्टमा रोजगारी वृद्धिको गति सुस्त भएको शुक्रबार सार्वजनिक भएको प्रतिवेदनमा जनाइएको छ। अघिल्लो महिनामा रोजगारी दरमा आश्चर्यजनक वृद्धिपछि बेरोजगारी दरमा महामारी पूर्वको स्तरभन्दा माथि पुगेको थियो। गत महिना अमेरिकी रोजगारदाता कम्पनी तथा फर्महरूले तीन लाख १५ हजार व्यक्तिलाई रोजगारीका अवसर उपलब्ध गराएको अमेरिकी श्रम मन्त्रालयले जनाएको छ।गत जुलाईमा यो संख्या पाँच लाख २६ हजार पुगेको थियो। जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो संख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए।

अमेरिकाः अगष्टमा बेरोजगारी दर वृद्धि

गत जुलाईमा यो संख्या पाँच लाख २६ हजार पुगेको थियो। जुलाईमा भएको रोजगार दरको वृद्धिसँगै अगष्टमा यो संख्या घट्ने अर्थशास्त्रीहरूले प्रक्षेपण गरेका थिए। बेरोजगारहरूको संख्या महामारी पूर्वको अवस्थामा पुगेपछि रोजगारीका अवसरहरूको खोजी नै कम हुनुलाई मन्त्रालयले ...

बेरोजगारी समस्याका कारण र समाधान

बेरोजगारी भन्नाले जीविकोपार्जनका लागि आवश्यक पर्ने काम, इलम, पेसा वा व्यवसाय नभएको अवस्थालाई बुझिन्छ । बेरोजगारीका कारण एकातर्फ पारिवारिक कलह, झैझगडा, गरिबी, अशान्ति, हिंसा, कुलत र दुव्र्यसनीजस्ता विकृति बढ्न गई सामाजिक अपराजन्य घटनाहरू बढ्न जान्छन् भने अर्कातर्फ मुलुकमा आर्थिक प्रगतिले गति लिन सक्दैन । नेपालमा बेरोजगारी समस्या उत्पन्न हुनुको कारण देशमा पर्याप्त रोजगारीका अवसरहरू सिर्जना […]

बेरोजगारी समस्या, रोजगारीका उपाय र विदेशिने मानसिकता

करिब डेढ वर्षको कोभिड महामारी र संक्रमणले नेपालमा मात्र १६ लाख मानिसले रोजगारी गुमाएको अनुमान छ। हाल नेपालमा ११.४ प्रतिशत जनसंख्या बेरोजगार छ। यसरी हाल नेपालमा बेरोजगारी समस्या चर्को देखिएको छ। यर्थाथमा, नेपालमा २ करोड १० लाख जनसंख्या क्रियाशील श्रम योग्य जनशक्ति  भएको आकलन छ। उपलब्ध यो श्रम शक्तिलाई समुचित ढंगले परिचालन गर्न सकिए मात्रै पनि मुलुकको चोला बदल्न समय लाग्ने छैन। यसरी उपलव्ध श्रमशक्ति वरदान हुनुको सट्टा अभिशाप देखिनु स्वयंमा दुर्भाग्य हो। संवैधानिक व्यबस्था