ललितपुरमा विवेकशील साझाबाट उज्ज्वल कृष्ण बने मेयरका उम्मेदवार

ललितपुर- विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ। मंगलबार पाटन कृष्ण मन्दिरसँगै भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा श्रेष्ठको उम्मेदवारी घोषणा भएको हो। पार्टीको बागमती प्रदेशका संयोजक समेत रहेका श्रेष्ठले उम्मेदवारी घोषणा पूर्व नवनिर्मित भीमसेनको मन्दिर दर्शन गरि भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका छन्। ललितपुर महानगर र […]

सम्बन्धित सामग्री

विवेकशील साझाबाट भरतपुरको मेयरमा काफ्ले र उपमेयरमा सापकोटाको मनोनयन

भरतपुर महानगरपालिकाको आगामी नेतृत्वमा विवेकशील साझाबाट  २८ वर्षीय इन्जिनियर प्रवीन काफ्लेले मेयरमा मनोनयन दर्ता गरेका छन्।  उपमेयरमा पुष्पा सापकोटाले नाम दर्ता गरेकी छिन्। मेयरका उम्मेदवार प्रविण काफ्ले र उपमेयरकी उम्मेदवार पुष्पा...

विवेकशील साझाका उम्मेदवारद्वारा काठमाण्डाैकाे मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

काठमाण्डौ – विवेकशील साझा पार्टीका उम्मेदवारहरूले काठमाण्डौ महानगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाण्डौको निर्वाचन कार्यालयमा गएर समीक्षा बाँस्कोटाद्वारा मेयरमा तथा उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गर्नुभएको हो ।  काठमाण्डौ महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरूको सुझाव लिएर ती सबै समस्याको समाधान गर्दै लैजाने गरी प्रतिज्ञापत्र सार्वजनिक गरिएको मेयरका उम्मेदवार बास्कोटाले बताउनुभयो । उहाँले आफूहरू विजयी भएमा काठमाण्डौ महानगरमा विकास, निर्माण...

तिलोत्तमामा विवेकशील साझाबाट मेयरमा केसी र उपमेयरमा गुरुङ उम्मेदवार

काठमाडाै‌ँ - विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।  मेयरका उम्मेदवार अमित के.सी. दृष्टि रोग विशेषज्ञ हन्। तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुऱ्याउँदै आएका छन्। डा. के. ...

रुपन्देहीको तिलोत्तमा विवेकशील साझामा मेयरमा डा केसी र उपमेयरमा गुरुङ उम्मेदवार

काठमाडौं – विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मेयरका उम्मेदवार अमित के.सी. दृष्टि रोग विशेषज्ञ हुन् । तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुऱ्याउँदै आएका छन् । डा. के. सी. विभिन्...

विवेकशील साझाबाट तिलोत्तमा नगरपालिकाको मेयरमा केसी

विवेकशील साझा पार्टीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा डा. अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मेयरका उम्मेदवार अमित केसी दृष्टि रोग विशेषज्ञ हुन् ।तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुर्याउँदै आएका छन्। डा. केसी विभिन्न सामाजिक संघसंस्था र अभियानमा पनि आबद्ध रहेको जनाइएको छ ।  तिलोत्तमा नगरपालिका वडा नं १४ निवासी उपमेयर उम्मेदवार गुरुङ विगत एक दशकयता शिक्षण पेसामा आबद्ध छिन्।

ललितपुरमा विवेकशील साझा पार्टीका तर्फबाट उज्ज्वल कृष्ण बने मेयरका उम्मेदवार

ललितपुर। विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ।

साझा पार्टीबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार महर्जनको निधन

साझा पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार बनेका रमेश महर्जनको निधन भएको छ । कोरोनाभाइरसको संक्रमितबाट उनको निधन भएको विवेकशील साझा पार्टीका केन्द्रीय सञ्चार विभागका सदस्य उद्धवराज भेटवालले जानकारी दिए ।महर्जनको निधन प्रति दु:ख व्यक्त गर्दै विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘कोभिडका कारण अर्का एक भलाद्मि व्यक्तित्वले संसार छोड्नु भएको खबरले निःशब्द छु। रमेश जी को परिवार, आफन्त, मित्रजन सबैमा गहिरो समवेदना प्रकट गर्दछु।’