उज्ज्वलकृष्ण श्रेष्ठ, विवेकशील साझा पार्टीका तर्फबाट ललितपुर महानगरपालिकाका उम्मेदवार हुन् । नेपालमा ठूला दलहरूले पटक–पटक अवसर पाएर पनि जनताको हितमा प्रभावकारी काम गर्न नसकेको कारण आफू राजनीतिमा आएको श्रेष्ठ बताउँछन् । भारतको आम आदमी पार्टीबाट प्रभावित श्रेष्ठ भन्छन्, ‘हामी ललितपुर महानगरलाई व्यवस्थित गर्न चाहन्छौं, जसरी भारतमा केजरीवालले गरेका छन् ।’ एक अर्ब बजेट कार्यान्वयन हुँदा […]