रुपन्देहीको तिलोत्तमा विवेकशील साझामा मेयरमा डा केसी र उपमेयरमा गुरुङ उम्मेदवार

काठमाडौं – विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मेयरका उम्मेदवार अमित के.सी. दृष्टि रोग विशेषज्ञ हुन् । तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता आँखा उपचारको क्षेत्रमा सेवा पुऱ्याउँदै आएका छन् । डा. के. सी. विभिन्...