काठमाडौं । कास्कीमा कोरोना संत्रमण दर तीब्र भएपछि निजी तथा सार्वजनिक सवारी साधनमा आजदेखि जोरबिजोर प्रणाली लागू गरिएको छ । हिजो बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले भदौ ३ गतेदेखि १० गतेसम्मका लागि निषेधाज्ञामा कडाइ गर्ने निर्णय गर्दै सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । गत असार १४ गते हटाइएको जोरबिजोर प्रणाली […]