उपत्यकामा सवारी साधनमा हट्यो जोरबिजोर,डान्सबार, दोहोरी,क्बलभने फागुन १ गतेदेखि मात्र सञ्चालन

काठमाडौँ उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली हटेसँगै आज बिहानैदेखि निजी एवं सार्वजनिक सवारी साधन सञ्चालनमा आएका छन् ।कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसी०को बैठकले उपत्यकामा लगाउँदै आएको जोरबिजोर प्रणाली सोमबार बसेको उपत्यकाका तीन जिल्लाको बैठकले गए रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको हो । नेपालमा कोरोना सङ्क्रमण बढेसँगै माघ ८ गतेदेखि लागू हुने गरी सार्वजनिक […]

सम्बन्धित सामग्री

उपत्यकामा सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली आजबाट हट्यो

काठमाडौँ । उपत्यकामा सवारी साधनमा लगाइँदै आएको जोरबिजोर प्रणाली हटाइएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी ट्याक्सी तथा निजी सवारी साधनमा कायम जोर–विजोर प्रणाली हटाएको हो । साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ । तर १२ वर्ष […]

सोमबारदेखि सवारीको जोर बिजोर नियम खारेजः फागुन १ गतेदेखि स्कुल सञ्चालन हुने

काठमाडौं। सवारी साधनमा लगाइँदै आएको जोर बिजोर प्रणाली आइतबार मध्यरातदेखि हट्ने भएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले

जोर बिजोर प्रणाली हट्यो (आदेशसहित)

काठमाडौँ– काठमाडौँ उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ बजेदेखि सवारी साधनामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम भुसालले जानकारी दिए । साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सवारी साधनमा जोरबिजोर हट्यो, फागुन १ देखि शैक्षिक संस्था खुल्ने (आदेशसहित)

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली हटेको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति १२ बजेदेखि सवारी साधनामा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी धनश्याम भुसालले जानकारी दिए ।  साथै बैठकले फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरू सञ्चालन गर्ने निर्णय पनि गरेको छ । काठमाडौं...

जोर-बिजाेर हटने- फागुन १ देखि विद्यालय खुल्ने

कोरोना संक्रमण दर कम हुँदै गएपछि सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली हटाउने तथा विद्यालयहरु फागुन १ गतेबाट खोल्न सिफारिस गरिएको छ । आज बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन र फागुन १ गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न गराउन सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताउनुभयो । उहाँका अनुसार …

सोमबारदेखि जोर-बिजोर हटाउन सिफारिस, विद्यालयहरु फागुन १ देखि खुल्ने

काठमाडौं, माघ २३ । काठमाडौं उपत्यकाभित्र निजी सवारी साधनमा लागु गरिएको जोर-बिजोर प्रणाली हटाउन सिफारिस गरिएको छ । कोरोना संक्रमणदर घट्दै गएको भन्दै सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि जोर-बिजोर हटाउन सिफारिस गरेको हो । अहिले निजी सवारी साधन र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागु भएको छ । बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय […]