महामन्त्रीमा निर्वाचित गगनले सानेपा पुगेर शुभेच्छुकहरुसँग बाँडे खुसियाली (तस्बिरहरु)

काठमाडौँ- कांग्रेस महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले विजयपछि पार्टी कार्यालय सानेपामा आएर आफूले सभापति शेरबहादुर देउवालाई सही बाटोमा उभ्याउने दाबी गरेका छन्। जितपछि कार्यकर्ताहरुलाई सम्बोधन गर्दै आफूलाई मत नदिने १६०० मतदाताहरुको पनि मन जित्ने बताए। उनले जितपछि खुसियाली मनाउन आएका नेता-कार्यकर्ताहरुसँग खुसी साटेका थिए। गगन र विश्वप्रकाश शर्माले महामन्त्रीमा विजय हासिल गरेपछि कांग्रेसका नेता तथा कार्यकर्ताले […]

सम्बन्धित सामग्री

मधेसीतर्फको सहमहामन्त्रीमा देउवा समूहका महेन्द्र यादव विजय

नेपाली काँग्रेसको मधेसीतर्फको सह महामन्त्रीमा सभापति शेरबहादुर देउवा समूहका महेन्द्र यादव विजयी भएका छन् ।  पार्टी कार्यालय सानेपा गणना भएको मत परिणामअनुसार उनी सहमहामन्त्रीमा निर्वाचित भएका हुन् । शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरी महेन्द्र सहमहामन्त्रीमा विजयी भएका हुन् ।  कोइराला समूहबाट सहमहामन्त्रीमा उम्मेदवार बनेका रञ्जित कर्णले रामकृष्णलाई समर्थन गरेको घोषणा गरेका थिए । तर पनि देउवा पक्षका महेन्द्रले बाजी मारे । नेपाल तरूण दलका केन्द्रीय अध्यक्ष भएका यादव गृहमन्त्री

महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाश (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन्। खसेको कुल ४ हजार ६८२ मतमध्ये थापा ३ हजार २३ र  शर्मा १ हजार ९८४ मत ल्याएर महामन्त्रीमा विजयी भएका हुन्। आफू जीतनजिक पुगेपछि शर्मा मतगणनास्थल पार्टी कार्यालय सानेपा पुगेका थिए। अन्तिम मतपरिणाम सार्वजनिक भएपछि शर्माले आफ्नो र गगन थापाको […]