रेखा थापा पराजित गर्दै कुन्ती शाही महामन्त्रीमा निर्वाचित

काठमाडौं : राप्रपाको महिला महामन्त्रीमा कुन्ती कुमारी शाही विजयी भएकी छन्।कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएकी हुन्। अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको समूहबाट महामन्त्री पदमा उठेकी रेखा थापा भने पराजित भएकी छन्।शाहीले २ हजार ५ मत ल्याइन् भने थापाले १६४० मत प्राप्त गरिन्।

सम्बन्धित सामग्री

कुन्ती र रेखा हल बाँधेर किन गए ओलीलाई भेट्न ?

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा पार्टीका नेता–कार्यकर्ताहरूको लाम लागिरहन्छ । गत बुधवार भने फरक पार्टीका दुई चर्चित नेतृहरूलाई ओलीले आफ्नो निवासमा स्वागत गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापा हल बाँधेर बालकोट पुगेका थिए । राप्रपा महाधिवेशनमा एक–अर्काका प्रतिस्पर्धी रहेका यी दुई नेतृहरूबिच अहिले […]

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ । आमसभा अहिले काठमाडौंको खुलामञ्चमा शुरु भएको छ । आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतका नेताहरू खुलामञ्चमा पुगेका छन् । उनीहरुले सम्बोधन गर्नेछन् । आमसभा सुरु हुनुअघि सो पार्टीका नेता तथा कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानबाट झ

राप्रपा महामन्त्रीमा कुन्ती शाही विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को महामन्त्रीमा कुन्तीकुमारी शाही विजयी भएकी छन् । नायिका समेत रहेकी रेखा थापा पराजित भएकी छन् ।

रेखा थापा पराजित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्रीमा रेखा थापा पराजित भएकी छिन् । एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानपछि आज बिहान सम्पन्न मतगणनामा थापालाई पराजित गर्दै कुन्ती शाही विजयी भएकी हुन् ।

राप्रपाको महिला महामन्त्रीमा कुन्ती शाही विजयी, रेखा थापा पराजित

राप्रपाको महिला महामन्त्रीमा कुन्तीकुमार शाही विजयी भएकी छन् । कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् ।

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजित भएकी हुन् । सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भए ।