महामन्त्रीमा निर्वाचित भएपछि विश्वप्रकाशको टिप्पणी : कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भयो (फोटोफिचर)

काठमाडौं, १ पुस । नेपाली कांग्रेसका महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माले आफ्नो जित व्यक्तिको जित नभ्एर सिंगो पार्टीलाई रुपान्तरित गर्ने अभियानको प्रारम्भ भएको बताएका । पार्टीको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि पार्टी कार्यालय, सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘मेरो जित, यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन […]