कोरोनाका कारण बन्द भएका स्कुल असोजदेखि पुससम्म झन्डै चार महिला भौतिक रूपमै खुले । त्यतिखेर कक्षा ८ मा पढ्ने एक जना विद्यार्थी १० बजेको पहिलो घण्टी सुरु भएपछि कक्षामा पसे । ढिलो आउनुको कारण रातिभरि मोबाइलमा मस्त हुँदा कतिखेर निदाएछन्, उनलाई पत्तै भएन । जसका कारण बिहान साढे ९ बजे मात्रै उठ्न पुग्दा स्कुल आउन […]
The post मोबाइलले बिगार्दै बालबालिका appeared first on राजधानी राष्ट्रिय दैनिक.