एमालेले विरोध जनाएपछि भरतपुरको मतगणना रोकियो

चितवन । नेकपा (एमाले)का प्रतिनिधिको विरोधपछि भरतपुर महानगरपालिकाको मत गणना रोकिएको छ । कर्मचारीले मतगणनाका क्रममा धाँधली गर्न खोजेको एमालेको आरोपपछि मत गणना रोकिएको हो ।  उमेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबडी गरेको भन्दै एमाले प्रतिनिधिहरूले नाराबाजी गरेपछि गणना रोकिएको हो ।  दुवै पक्षबीच सहमतिको प्रयास भइरहेको छ  ।

सम्बन्धित सामग्री

इलाम-२ मा मतगणना रोकियो

इलाम। इलाम–२ मा मतगणना रोकिएको छ । इलाम नगरपालिकाका–१ को मतगणना गर्ने क्रममा ४० मत हराएको र ४४ मतमा मतदान अधिकृतको हस्ताक्षर नभएको भन्दै गठबन्धन दलले नाराबाजीसहित विरोध गरेपछि गणना रोकिएको छ । यस निर्वाचन क्षेत्रमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । सो वडाको मत गन्न […]

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

सुनसरी । सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ । कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा […] The post सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सञ्चार मन्त्री कार्कीको क्षेत्रमा मतगणना रोकियो

सुनसरी। सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी ४ मा मतगणना रोकिएको छ । कांग्रेस प्रतिनिधिहरूले शुक्रबार राति एमालेका नाममा ६०५ मत थपिदिएको भन्दै विरोध गरेपछि मतगणना रोकिएको हो । रोकिएको मतगणना सुचारू गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार कार्कीले २१ हजार ६ सय ७८ मत पाएका छन् भने नेकपा (एमाले) […]

विवाद उत्पन्न भएपछि सुनसरी ४ मा मतगणना रोकियो

काठमाडौँ- सुनसरी ४ मा विवाद उत्पन्न भएपछि मतगणना रोकिएको छ । मतगणनाका क्रममा एमालेतर्फ बढी मत गएको भन्दै कांग्रेस पक्षले विरोध जनाएका हुन् । यस क्षेत्रमा कांग्रेसका तर्फबाट सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेका तर्फबाट जगदीश कुसियैतबीच रोचक प्रतिस्पर्धा चलिरहेको छ । हाल विवाद समाधानका लागि सर्वदलीय बैठकको तयारी भइरहेको बुझिएको छ । […]

विष्णु पाैडेलकाे क्षेत्रमा मतगणना रोकियो

रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा गणनाका क्रममा मुचुल्कामा रहेको भन्दा बढी मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिहरूले विरोध गरेपछि मतगणना रोकिएको छ ।

सल्यानको दार्मामा मतगणना रोकियो, पुनः गणना गर्न कांग्रेसको माग

१ जेठ, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा मत गणना स्थगित भएको छ । वडानम्बर १ र २ को मतगणनामा गडबढ भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको छ । मतगणना स्थल बाहिर कांग्रेसले नाराबाजी …

विवादले धरान उपमहानगरमा फेरि मतगणना रोकियो

धरानको वडा नं. ९ र १० को मतगणना सम्पन्न भई परिणाम सार्वजनिक गर्ने क्रममा माओवादी केन्द्रसँग गठबन्धन गरी उपमेयरमा उठेका संघीय समाजवादी फोरमका पारस काङवाङको मत फरक रहेको भन्दै माओवादी केन्द्र र संघीय समाजवादी फोरमले विरोध जनाएपछि धरानमा मतगणना रोकिएको छ ।