सल्यानको दार्मामा मतगणना रोकियो, पुनः गणना गर्न कांग्रेसको माग

१ जेठ, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा मत गणना स्थगित भएको छ । वडानम्बर १ र २ को मतगणनामा गडबढ भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको छ । मतगणना स्थल बाहिर कांग्रेसले नाराबाजी …