काठमाडौं, २६ फागुन । जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं सांसद राजकिशोर यादवले राष्ट्रपति निर्वाचनले राष्ट्रिय राजनीति नयाँ डिस्कोर्सतर्फ अघि बढेको बताएका छन् । ‘जनतामा रहेको निराशा, व्यवस्थाप्रति वितृष्णा र नेतृत्वप्रति विश्वास टुटेको अवस्थामा राष्ट्रिय राजनीति नयाँ कोर्समा गएको छ । राष्ट्रपति निर्वाचनमा दलहरुबीचमा आम सहमति निर्माण हुन नसके पनि अधिकतम सहमति कायम भएको छ […]
काठमाडौं, कात्तिक ११ । विगत २८ वर्षदेखि नेपाली कांग्रेसको सकृय राजनीति गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का प्रमोद प्रसाद साह जसपामा प्रवेश गरेका छन्। पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एवं पूर्वमन्त्री प्रदीप यादवको पहलमा साह कांग्रेस छाडेर जसपामा प्रवेश गरेका हुन्। कांग्रेसका कृयाशील सदस्य समेत रहेका साह, बिहीबार जसपामा प्रवेश गरेका […]
चुनाव घोषणा भएसँगै दलबदलको मौसम चल्दैछ। लोसपा नेता र पूर्व मन्त्री उमाशंकर अरगरिया, जसपा सांसद अमृता अग्रहरी, रूही नाज लगायतका नेताहरू एमाले प्रवेश गरेका छन्। यसैगरी लोसपा नेतृ चन्दा चौधरीले नेपाली कांग्रेस रोजेकी छन्। पूर्व पत्रकार चर्चित व्यक्ति रवीन्द्र मिश्रले राप्रपालाई आफ्नो पार्टी बनाएका छन्। अहिलेको घटनाक्रमका यी प्रतिनिधि पात्र हुन्। आफैले संघर्ष गरेर स्थापित […]
जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको नेता मनिष सुमनले जानकारी दिए । सोमबारसम्म चल्ने बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने उनले जानकारी दिए । नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ ।बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ । मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता मनिष मिश्रले विद्यार्थी राजनीति छाड्ने भएका छन् । २०६४ मा गठन भएका तराई मधेश लोकतान्त्रिक पार्टीदेखि विद्यार्थी संगठनको जिम्मेवारीमा रहेर काम गर्दै आएका मिश्रले अब पार्टीको मुल कमिटीमा रहेर काम गर्ने घोषणा गरेका हुन् ।उनले तमलोपा, राजपा, जसपा हुँदै लोसपासम्म विद्यार्थी संगठनमा अध्यक्ष पदमा रहेर काम गरेका छन् । अब अरुलाई जिम्मेवारी सुम्पेर पार्टीको मुल कमिटीमा काम गर्ने मिश्रले रातोपाटीलाई बताए । उनले भने, ‘१४ वर्ष विद्यार्थी संगठनमा बसेर
जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकमा ६ वटा प्रस्ताव प्रस्तुत भएका छन् । जसपाको उपेन्द्र यादव पक्षले पार्टी कार्यालय बालकुमारीमा कार्यकारिणी समितिको बैठक बोलाएको हो ।
बैठकमा समसामयिक राजनीति, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन समिति गठन, प्रशिक्षण अभिमुखीकरण, अदालत र निर्वाचन आयोगको मुद्दाबारे अख्तियारी दिने र विविधलगायतको प्रस्ताव प्रस्तुत भएको बैठकमा सहभागी नेता इस्तियाक राईले जानकारी दिए ।
जसपाको उपेन्द्र यादव पक्षले संसदीय दलको विधान तयारी गरी अनुमोदनको लागि क...
काठमाडौं : नेपालको संविधान जारी भएको दिनलाई कालो दिनको रूपमा मनाएका र संविधान जलाएका तराईका क्षेत्रीय दलहरूको एक हिस्सा अन्ततः सरकारमा सहभागी भएको छ। विघटन र एकता हुँदै सो शक्ति पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) को अस्तित्वमा छ र सत्ता संघर्षकै कारण यतिखेर विभाजोन्मुख छ।केहीदिन अघिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत आलोचना र सरकारका हरेक कदमविरुद्ध अभिव्यक्ति दिइरहेका जसपाका नेता राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित १० मन्त्री लिएर सरकारमा गएका छन्। नेता महतो गत शुक्
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने पक्का भएको छ।सोमबार प्रधानमन्त्री ओलीसँग अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतोबीचको भेटवार्तापछि सहमति बनेपछि सरकारमा जाने पक्का भएको हो। राजनीति तरलताका कारणले प्रधानमन्त्री ओली सरकार नै धरापमा परेको बेलामा अध्यक्ष ठाकुर पार्टी नै विभाजन गरेर सरकारमा जान लागेको हुन्।प्रधानमन्त्री ओलीसँग बालुवाटारमा आफ्नो माग मुद्दाका साथै सरकारमा जाने बिषयमा पनि छलफल भ
प्रदेश सभामा बहुमतका लागि निर्णायक (६ सांसद रहेको) जनता समाजवादी पार्टीका ४ सांसदलाई मन्त्री बनाएर लुम्बिनी प्रदेश सरकार तत्कालका लागि सुरक्षित बनेको छ ।
मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३ सहित जसपाका ४ सांसद सोमवार मन्त्री बनेका हुन् ।
जसपा संसदीय दलका नेता कपिलवस्तुका सहस्रराम यादव र पाल्पाकी समानुपातिक सांसद पुर्मती ढेगा सरकारबाहिर छन् ।
सन्तोष पाण्डेय भौतिक पूर्वाधार, विजयबहादुर यादव भूमि व्यवस्था कृषि तथा सहकारी, कल्पना पाण्डे सामाजिक वि...