यी हुन् जसपा उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठकका ६ प्रस्ताव

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठकमा ६ वटा प्रस्ताव प्रस्तुत भएका छन् । जसपाको उपेन्द्र यादव पक्षले पार्टी कार्यालय बालकुमारीमा कार्यकारिणी समितिको बैठक बोलाएको हो ।  बैठकमा समसामयिक राजनीति, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन समिति गठन, प्रशिक्षण अभिमुखीकरण, अदालत र निर्वाचन आयोगको मुद्दाबारे अख्तियारी दिने र विविधलगायतको प्रस्ताव प्रस्तुत भएको बैठकमा सहभागी नेता इस्तियाक राईले जानकारी दिए ।  जसपाको उपेन्द्र यादव पक्षले संसदीय दलको विधान तयारी गरी अनुमोदनको लागि क...

सम्बन्धित सामग्री

जसपा कार्यकारिणी समिति बैठक : १२ एजेन्डा तय

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समिति बैठक सुरु भएको छ । आज (शुक्रबार)देखि सुरु भएको बैठकको १२ वटा एजेन्डा तय गरिएको छ । पहिलो एजेन्डा स्थानीय तह निर्वाचनका लागि दल दर्ता छ भने दोस्रो एजेन्डा अमेरिकी सहयोग परियोजना एमसीसी छ । जसपामा सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षबीच […]

जसपा कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समिति बैठक आज बस्दैछ। बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारमा पार्टीको भूमिका, समसामयिक विषय र भावी रणनीतिबारे छलफल हुने कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। उनकाअनुसार पर्साबाट निर्वाचित सांसद प्रदीप यादवको स्पष्टीकरणको टुंगो पनि आजको बैठकले लगाउनेछ। यादवलाई मन्त्री नबनाएको भन्दै पर्सामा प्रदर्शन भएको थियो। […]

जसपाले बोलायो कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै छ। बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बस्न लागेको हो।

मन्त्री छान्न जसपा कार्यकारिणी समिति बैठक

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बसिरहेको छ । बैठकमा मन्त्री छान्ने लगायत एजेण्डा रहेका स्रोतले जनाएको छ ।  नेता मनिष सुमनले कार्यकारिणी समिति बैठक शुरू भएको जानकारी दिए । निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि सरकारमा जानेबारे छलफल अगाडि बढेको छ ।

यादव पक्षको जसपा कार्यकारिणी समिति बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा काठमाडौंमा रहेका कार्यकारिणी सदस्य सहभागी छन्। बैठकमा निर्वाचन आयोगको निर्णय, सर्वोच्च अदालतको मुद्दा, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठनलगायतका विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए।

जसपा कार्यकारिणी समिति बैठक स्थगित

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल ९जसपा० को कार्यकारिणी समितिको बैठक स्थगन भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यही जेठ ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगन गर्नुभएको हो । यसअघि जेठ ४ गते जानकारी गरिएअनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक कोभिड–१९ बढ्दो […]

अचानक किन स्थगित भयो जसपा बैठक ? महन्थ र उपेन्द्र पक्षको कुरा बाझियो

सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा)को बहुप्रतिक्षित केन्द्रीय कार्यकारिणी समिति बैठक अन्तिम समयमा आएर स्थगित भयो । संगठन समायोजन, समसामयिक राजनीतिक अवस्था र विविध गरी तीन एजेन्डामा छलफल गर्नका लागि बिहीवार बोलाइएको कार्यकारिणी समिति बैठक अन्तिम समयमा स्थगित गरिएको हो । ५३ जना सदस्य रहेको कार्यकारिणी समितिको बैठकमा सहभागिताका लागि प्रायजसो काठमाडौं आइसकेको अवस्थामा अचानक स्थगित गरिएको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।  जसपाका केन्द्रीय कमिटीका अध्यक्ष उपेन्द्र यादवले एकतर्फी रूपमा पार्ट...